धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने पनि बताएका छन् । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सभापति देउवाल ...
विराटनगर: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर ...
धरान: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरानमा प्रभातफेरी आयोजना भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा प्रभातफेरी र्याली भएको हो । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलको सहभागिता रहेको थियो । उपमहानगरपालिका परिसरबाट शुरु भएको र्याली पब्लिक ...
धरान: धरानको भानुचोकस्थित देशीलाइनको मुखैमा दक्षिणपट्टि एउटा सामान्य पक्की घर छ । त्यो घरको भुईतलामा एउटा यस्तो कोठा छ, जहाँ हिजोआज बिहानै ६ बजे युवाहरु भेला हुन्छन् । यी युवाहरु दिउँसो मात्र होइन, राती अबेर करिब १० बजेसम्म ब्यस्त हुन्छन् । उनीहरुको ब्यस्तता हेर्दा लाग्छ, ठुलै मिशन पुरा गर्न केन्द् ...
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जियोग्राफी गरिएको छ । प्रधानमन्त्री ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरिएको हो । डा.अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको बताइएको छ । अस्पताल स्रो ...
धरान; स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपाद्धारा आयोजित कार्यक्रममा अपमान गरेको भन्दै नेकपाका नेता भीम आचार्यको सामाजिक सञ्जाल फेसबुकमा चर्को आलोचना भइरहेको छ । फागुन ३ शनिबार नेकपाले स्वर्गीय पुर्वमेयर राई र स्वर्गीय नेकपा नगर कमिटि सदस्य देवलक्ष्मी प्रधानप्रति पा ...
धरान: फोहर मैलाबाट ग्याँस र मल समेत उत्पादन गर्ने लक्ष्य लिएको फोहोर प्रशोधन केन्द्र अबको दुई सातापछि परीक्षण उत्पादन शुरु हुने भएको छ । धरान ६ पानबारीमा स्थापना भएको प्लान्ट परीक्षण सञ्चालनको अन्तिम तयारीमा छ । प्लान्ट स्थापना भएर हाइड्रो टेस्टीङ भइसकेको छ भने बुधबारदेखि सफ्टवेयर लगाउने काम शुरु ग ...
काठमाडौं: प्रदेश नं २ को नामकरणका विषयमा सबै राजनीतिक दल सहमति नजिक पुगेका छन् । प्रदेश नं २ को नाम मधेश राख्ने बिषयमा दलहरु सहमति नजिक पुगेका हुन् । गत भदौमा नाम र राजधानीका विषयमा प्रस्ताव गरिएको थियो । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्र ...
विराटनगर: करिब ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके चुडामणी उप्रेती गोरेकी श्रीमतिसहित चार जना अदालतमा सुटुक्क हाजिर भएलगत्तै विभिन्न मितिमा धरौटीमा छुटेको खुलेको छ । गोरेकी श्रीमति नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारी, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्याल ...
काठमाण्डौं: तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप मात्र लागेन, उनले पदबाट राजिनामा दिनुपर्यो भने १०३ दिन जेलमा बस्नु पर्यो । यसअघि, पुर्पक्षको लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौंले नै महरालाई सोमबार निर्दोष ठहर गर्दै रिहा गर्ने फै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित