धरान: धरान उपमहानगरपालिकाको छैटौं नगर सभा शुक्रबार पहिलो दिन विभिन्न निर्णय गर्दै स्थगित भएको छ । नगरसभा शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । नगरसभाको शुरुवातमा खानेपानीको एजेण्डा कार्यसुचीमा समावेश नगरिएको भन्दै विवाद उत्पन्न भएको थियो । यो विवादले निर्धारित समयमा पनि नगरसभा शुरु हुन सके ...
धरान: आज २५ औं जनयुद्ध तथा शहिद स्मृति दिवस सत्तासिन पार्टी नेकपाले देशभर मनायो । विभिन्न कार्यक्रम गरी मनाउने क्रममा नेकपाले बिहान धरानमा पनि भानुचोकमा रक्तदान कार्यक्रम गर्यो भने साँझमा दिप प्रज्वलन पनि गर्यो । तत्कालिन माओवादी पार्टीले २०५२ फागुन १ गते प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्धको शुरुवात ...
धरान: सप्तकोशी नदीमा जल यात्रा एवं जल पर्यटनको क्षेत्रमा महत्वपुर्ण रहेको जेटबोट अनिश्चितकालको लागि बन्द भएको छ । कमिशन माग्ने र नदिए धम्की दिने गरेको भन्दै सञ्चालकहरुले जेटबोट चलाउन आज बिहिबारदेखि बन्द गरेका हुन् । उनीहरुले सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गरेका छन् । व्यवसायीहरुका अनुसार केही ...
काठमाडौँ: सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् । आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्ती बास्कोटाले मन्त्रीपरिषदले गरेका विभिन्न १६ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रीपरिषदका निर्णयहरु : १) उपनिर् ...
धरान : ईलाका प्रहरी कार्यालय धरान परिसरमा निर्माणाधिन हिरासत भवनको प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अवलोकन गरेका छन् । त्यसक्रममा मन्त्री कार्कीले भवन निर्माण पुरा गर्न मन्त्रालयबाट बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्र ...
धरान: पाँच महिनाको बच्चाको मृत्यु भएको घटनामा धरान १० स्थित विजयपुर हस्पिटलले आन्तरिक छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाए पछि मृतक परिवारजनसँग सहमति भएको छ । आज दिउँसो ४ घण्टा भन्दा बढी मृतकका अभिभावक पक्ष र हस्पिटाल प्रशासनबीच छलफल भएको थियो । छलफलमा हस्पिटलले रिपोर्ट सम् ...
धरान: उपचारमा ल्याए पनि रिफर गरिसकेको बच्चाको मृत्यु भएपछि धरान १० स्थित विजयपुर हस्पिटलमा केहीबेरअघि तोडफोड भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार ढिलो हुने भन्दै सुनसरीको रामधुनी नगरपालिका ७ का राजेन्द्र कार्कीले ५ महिनाको बच्चालाई उपचार गर्न विजयपुर हस्पिटल लगेका थिए । त्यहाँ ...
काठमाडौँ: प्रदेश नं १ प्रहरी प्रमुख रहेका डिआईजी ठाकुर ज्ञवालीलाई सरकारले प्रहरी महानिरीक्षक(आइजिपि)मा बढुवा गरेको छ । आज मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरी २७ औं महानिरीक्षक भएका छ ...
धरान: भोजपुर जिल्लालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टिचिङ डिष्ट्रिक बनाउन भोजपुर सुनसरी सेवा समाजले माग गरेको छ । समाजको पदाधिकारीहरुले अइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाललाई भेटेर यो माग गरेको हो । भेटमा समाजकी अध्यक्ष निर्मला राईले कार्यवाहक उपकुलपति ...
विराटनगर: राजधानीको ललिता निवास एवं वालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई भ्रष्टचार अभियोगमा मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले प्रदेश नं १ को प्रदेशसभा अवरुद्ध गरेको छ । कांग्रसले पुर्वाग्रही भएर नेकपा नेताहरुलाई छुट दिएर कांग्रेस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित