धरान: प्रहरीले सुनसरीको दुहबीबाट तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । दुहबी नगरपािलका ३ स्थित आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेका उनीहरुलाई हिजो पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुहबी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ३६ बर्षीय मंगल साह, ३६ बर्षीय टेकबह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको पथरी १ का ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको आज बिहान ९ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । मृतकलाई उच्च रक्तचाप, मध ...
धरान: धरानमा थप ३३ जना कोरोना संक्रमित थपिएका छन् । एन्फा एकेडेमी क्वारेन्टिनस्थल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा हिजो लिएको स्वाब परीक्षणको क्रममा थप ३३ जनामा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो राती नै ३३ जना ...
धरान ः प्रदेश नं १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये १४४ जना पुरुष छन् भने ७५ जना महिला छन् । थप भएका संक्रमितहरुमा मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सा ...
धरान: विभिन्न प्रलोभन, करकाप र माया गर्ने नाटक गरेर नशालु पदार्थ सेवन गराएर पटक पटक जर्बजस्ती करणी गर्ने सुनसरीका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सुनसरीको देवानगंज गाउँपालिका ६ का महेन्द्रप्रसाद मेहतालाई पक्राउ गरेको हो । पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल ...
धरान: लागुऔषधसहित धरानका एक युवा बराहक्षेत्र नगरपालिका ११ मुसरी टोलबाट पक्राउ परेका छन् । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीको गस्ती टोलीले कोशीटप्पु जमुवा चोक हुदै धरान जादै गरेका धरान १३ सुम्निमा चोकका २३ बर्षीय सिचम्बर राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार श ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले कोरोना संक्रमणको जोखि बढीरहेकोले यस्तो निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज एक जना कोरोना संक्रमितको मृत्यृ भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा धनकुटाको पाख्रीबास ३ का ७२ बर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको थियो । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड अस्पतालको लागि आवश्यक स्टाफ नर्सहरु छनौट गरेको छ । जनशक्ति अभावले कोभिड अस्पतालमा कोरोना संक्रमितहरुलाई दिइनुपर्ने उपचार सेवा उपलब्ध गराउन नसकेको चिकित्सकहरुले नै बताउदै आएका थिए । चौतर्फी आलोचना र विवादको बीचमा प्रतिष्ठानले नयाँ ७५ जना स ...
धरान: प्रदेश नं १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३ सय जना पुरुष छन् भने १९८ जना महिला छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित