उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषधसहित १ जना पक्राउ परेका छन् । शनिवार राती ७ बजेको समयमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका ४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको सम्ब ...
झापा: झापाको कमल गाउँपालिका ३ केर्खामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार राती सवा १२ बजे पुर्ववाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ९८२६ नम्बरको मोटरसाईकलले सडकमा उभिरहेको राँगालाई ठक्कर दिंदा दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका ६ का २७ बर्षी ...
धरान: रोटरी क्लव अफ धरानको ३६ औं पदस्थापन समारोहबाट अध्यक्षको पदको जिम्मेवारी दिपक कुमार श्रेष्ठले ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यभार वर्तमान अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । धुलिखेल समाज, धरान १ को सभाहलमा शनिबार सम्पन्न समारोह सम्पन्न भएको हो । रोटरीको आगा ...
सुनसरी: सुनसरीको ईटहरी ३ का ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ११ बजे छिमेकीको घरमा लाईनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर राई बेहोस भएका थिए । उनको बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ...
धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले शनिवार ५० जना टेम्पो चालक परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका चालक परिवारहरुलाई धरान नाटक घर उपभोक्ता समितिको सहकार्यमा राहत वितरण गरेको हो । राहत स्वरुप १५ केजी चामल, एक केजी दाल र १ केजी नुन प्रदान गरिएको संगठनले जनाएको छ । संगठन ...
धरान: अबिरल बर्षाको कारण बाटो हिलाम्य भएर अवरुद्ध भएपछि खुलाउनको लागि मोरङ केराबारी १ पाटीगाँउका दुई युवा समाजसेवीले वडा कार्यालयलाई डिजेल सहयोग गरेका छन् । स्थानीय युवा समाजसेवीले डेविड सुब्बा र नन्दकुमार लिम्बुले २ सय लिटर डिजेल मोरङ केराबारी गाउँपालिका वडा नं १ लाई सहयोग गरेका हुन् । दुवैले १७ ...
धरान: हत्या अभियोगमामा फरार भएका अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन् । झापाको टागनडुब्बाका बौदल लामगाधे बिक भन्ने पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले १४ बर्षपछि पक्राउ गरेको हो । उनलाई साविक टागनडुब्बा गााविसका ९ का नत्थु बिकको हत्या गरेको अभियोग छ । २०६३ चैत २४ गते साइकलको बिषयमा रक्सीको नशाले मात ...
विराटनगर: लकडाउन प्रभावित यातायात मजदुरलाई आज राहत वितरण गरिएको छ । लकडाउनको मारमा परेका विराटनगर ट्याक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाधान्न राहत स्वरुप वितरण गरिएको हो । करिब ४ दशक यातायात मजदुरको रुपमा जीवन यापन गरेका स्वर्गीय नारायण लामाको जन्मजयन्तीका अवसरमा उनका छोरा किरण लामाले ...
विराटनगर: लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लव डिष्ट्रिक ३२५ ...
धरानः धरानका बाढी पीडित तथा लकडाउनबाट पीडित अतिविपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा राहत वितरण गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्व ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित