धरान: हिजो शनिबार साँझ झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण भएको घटनाप्रति भारतीय पक्षले गल्ती स्वीकार गरेको छ । आज सीमावर्ती गाउँका सुरक्षा अधिकारी, जनप्रतिनिधिहरुसँगबीचको संयुक्त छलफलमा भारतीय पक्षले घटनामा गल्ती स्वीकार गरेको र संलग्नहरुलाई पहिचान गरेर ...
धरान: नेपाली भुमीमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयहरुले हिजो राती झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेको खुलेको छ । करिब सय जनाको संख्यामा आएका भारतीयहरुले १ वटा कुर्सी भाँचिदिएका छन् भने एउटा साइकल पनि लिएर गएको कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वड ...
ती नेताहरू महान हुन् जसले युग परिवर्तनको नेतृत्व गर्छन्, समाजका विभेदकारी जुइनाहरू चुँडाउछन्, संस्कार रुपान्तरणको नयाँ समीकरण बनाउँछन्, आफूआदर्शको शिखर मै रही रहने प्रयत्न गर्छन्, पुँजीवादी साइनोहरूमा गाँसिएर लोभ र धनको मोहमा फस्नु अघि नै मृत्युवरण गर्छन् ।तिनलाई राजनेता हुन् भनेर इतिहासले संझाई रहन ...
काठमाण्डौं: सरकारले मदन भण्डारी राजमार्गलाई आगामी ५ बर्षभित्र पुरा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आज पशे गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको हो । आगामी आर्थिक बर्षमा १५५ किलोमिटर कालोपत्रे गर्ने र झापादेखि धरानसम्मको खण्डमा पुल निर्माण कार ...
धरान: छिमेकी मुलुक भारतले नेपालको भुमी मिचेर सडक बनाएको विरोधमा राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटिले प्रर्दशन गरेको छ । संघले आज शुक्रबार दिउँसो करिब साढे ४ बजे प्रर्दशन गरेको हो । सत्तारुढ दल नेकपा निकट युवाहरुले छाताचोकस्थित पार्टी कार्यालयबाट र्याली निकालेका थिए । उनीहरुले भारतीय हस्तक ...
धरान: लकडाउनको कारण झापामा अड्किएका पुर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् । उनलाई गृहमन्त्रालयको सहमतिमा झापा जिल्ला प्रशासनले दोस्रो पटक सवारी पास उपलब्ध गराएको हो । पास पाएपछि पत्नी कोमलसँगै पुर्वराजा ज्ञानेन्द्र आज राजधानी फर्कदैछन् । निजी भ्रमणको क्रममा चैत पहिलो साता नै शाह दम्पत्ति ...
काठमाडौं: आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक् ...
धरान: सीमानामा सुरक्षा फौज राख्न र काँडेतार लगाएर घेराबारा गर्न अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई कमिटिले सरकारसँग माग गरेको छ । पछिल्लो समय भारतले नेपाली भुमी मिचेर सडक बनाएपछि विरोध भइरहदा अनेरास्ववियु क्याम्पस इकाई कमिटिले यस्तो माग गरेको हो । इकाई कमिटिको अध्यक्ष सुजन खत्री र सचि ...
धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले भारतमा लकडाउन खुकुलो हुदा कम्तीमा २० हजार नेपालीहरु आउने सम्भावना रहेको बताएका छन् । ती नेपालीहरुलाई व्यवस्थापन गर्न तथा जोखिम निम्तिन नदिन सीमा क्षेत्रमा होल्डिङ एरिया बनाउने सरकारको तयारी रहेको पनि मन्त्री कार्कीले जानकारी ...
धरान: कोरोना भाइरस(कोभिड १९) उपचार तथा शंकास्पद व्यक्तिहरुलाई व्यवस्थापन गर्ने बिषयमा केन्द्रीत भएर बुधबार धरानमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको उपस्थितिमा सरोकारवाला निकायहरुबीच बैठक सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको पहलमा आयोजित बैठकमा मन्त्री कार्कीसँगै नेपाली स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित