धरान: आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द भएका छन् । कोरोना भइरस(कोभिड १९) को संक्रमण भित्रिन नदिन आज(चैत ९ गते) देखि १८ गतेसम्मको लागि सबै अन्र्तराष्ट्रिय उडानहरु स्थगित गरिएको हो । आज आइतबार राति ११ बजेर ५९ मिनेटपछि कुनै पनि एयरलाइन्सले यात्रु बोकेर नेपाल आउन पाउने छैनन् । ...
धरान:प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयको लागि लामो रुटका सवारीसाधनहरु आवतजावतमा रोक लगाउने घोषणा गरे । यस्तै, नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ । कारोना भाइरस(कोभिड १९)को जोखिमलाई रोकथाम गर्न सरकारले चालेको ...
धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न त ...
धरान: नेकपा प्रदेश नं १ कमिटीले दुई सय भन्दा बढीको सल्लाहकार कमिटि चयन गरेको छ । गत फागुन १९ गते झापाको विर्तामोडमा सम्पन्न दोस्रो पुर्ण वैठकले सल्लाहकार कमिटि चयन गरेको हो । उक्त सल्लाहकार कमिटि गठनबारे प्रदेश कमिटिले सर्कुलर जारी गरेपछि अहिले सल्लाहकारहरुको नाम सार्वजनिक भएको हो । प्रदेश कमिटि सद ...
धरान: केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भएको छ । फोटोमा एक जना ज्येष्ठ नागरिक महिला मुख बाएर बसेकी छिन्। उनलाई चारैतिरबाट शिकारले झैँ घेरेका छन् माला लगाएकाहरुले। सेतो पञ्जा लगाएका उनीहरुले ती वृद्धाको दाँत ठेलिरहेका छन्। कम्तिमा तीन वटा हात उनको मुखतिर देखिन्छ। मुख बाहिर पनि सेता ...
धरान: धरान उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । सरकारले हालै सहसचिवमा बढुवा भएका विदुरप्रसाद खनाललाई धरानमा पठाएको हो । उनी सोमबारदेखि नै उपमहानगरपालिकामा आइसकेका छन् । धरान आउनुअघि उनी छिमेकी बराहक्षेत्र नगरपालिकामा थिए । उपसचिवबाट सहसचिवमा बढुवा गरेपछि उनी धरान आएका हुन् । महा ...
जनकपुर: प्रदेश नम्बर २ को नाम के रहला ? यो प्रश्नको कौतुहलता आज मेटिन्छ भन्ने सबैले अपेक्षा गरेका थिए । किनभने आज मंगलबार दिउँसो प्रदेश २ को नाम र राजधानीबारे मतदान प्रक्रियाबाट टुंगो लाग्दैथियो । सहमतिबाट नाम टुंगो नलागे पछि आज मतदान भयो । विडम्बना के भयो भने मतदान प्रक्रियाबाट पनि २ नम्बर प्रदेशक ...
धरान: सुनसरी बहिरा संघमा एबिन राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न भएको संघको साधारण सभाले राईको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा प्रशान्त चौधरी, महासचिव सोफिया ठटाल, सचिवमा खेल गुरुंग र कोषाध्यक्षमा हरि राई चयन भएका छन् । पाँच जना सदस्यहरुमा सुस्मिता ...
विराटनगरः प्रदेश सरकारका मन्त्रीले कोरोना भाइरसको बिषयमा झुटो बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीको राजिनामा मागेको छ । सोमबार प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अस्पतालहरुमा कोरोनाको उपचारमा मन्त्रीले भनेजस्तो नभएको र झुटो बोलेको भन्दै सामाजिक विकास मन्त्री ...
काठमाण्डौं : यात्रुवाहक सार्वजनिक सवारी साधनको अधिकतम आयु तोक्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट भएका निर्णयहरु पूनर्विचार गर्न यातायात मजदुर सम्बध तिनवटा ट्रेड युनियनहरुले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई भेटी ध्यानाकर्षण गराएको छ । सर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित