राजनीति

    Showing 1,891-1,900 of 1,921 items.
  • प्रदेश सरकारले आज छिन्ताङ काण्डका सहिद परिवारलाई आर्थिक सहायता दिदै

    धरान: आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस । प्रजातन्त्र दिवसको अवसर पारेर धनकुटाको छिन्ताङ काण्डमा सहिद भएका परिवारहरुलाई आज प्रदेश नं १ सरकारले आर्थिक सहायता वितरण गर्ने कार्यक्रम छ । निरंकुश पञ्चायती व्यवस्थाले २०३६ सालमा खोकु छिन्ताङ क्षेत्रका १६ जनाको हत्या गरेको थियो । तिनै सहिद परिवारलाई प्रद ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 953 पटक पढिएको
    • क्लिक धरान
  • न्यायपालिका, प्रहरी र ब्युरोक्रेसी स्वतन्त्र हुनुपर्छ: देउवा

    धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिका, प्रहरी र ब्युरोक्रेसीलाई स्वतन्त्रपुर्वक काम गर्न दिनुपर्ने पनि बताएका छन् । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै सभापति देउवाल ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 579 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्धारा प्रजातन्त्र दिवसको शुभकामना

    विराटनगर: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । साथै उनले प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षमा आफ्नो जीवन उत्सर ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 361 पटक पढिएको
    • क्लिक धरान
  • प्रजातन्त्र दिवसमा धरानमा प्रभातफेरी

    धरान: ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरानमा प्रभातफेरी आयोजना भएको छ । धरान उपमहानगरपालिकाको आयोजनामा प्रभातफेरी र्याली भएको हो । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दलको सहभागिता रहेको थियो । उपमहानगरपालिका परिसरबाट शुरु भएको र्याली पब्लिक ...

    • प्रकाशित मितिः फागुन ७, २०७६
    • 602 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्रीको मुटुको एन्जियोग्राफी

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मुटूको कोरोनरी एन्जियोग्राफी गरिएको छ । प्रधानमन्त्री ओलीको मंगलबार शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरिएको हो । डा.अरुण सायमीको नेतृत्वको टोलीले उनको मुटुको परीक्षण गरेको बताइएको छ । अस्पताल स्रो ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 379 पटक पढिएको
    • क्लिक धरान
  • स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईको अपमान गरेको भन्दै नेकपा नेता आचार्यको आलोचना

    धरान; स्वर्गीय पुर्वमेयर ध्यानबहादुर राईप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपाद्धारा आयोजित कार्यक्रममा अपमान गरेको भन्दै नेकपाका नेता भीम आचार्यको सामाजिक सञ्जाल फेसबुकमा चर्को आलोचना भइरहेको छ । फागुन ३ शनिबार नेकपाले स्वर्गीय पुर्वमेयर राई र स्वर्गीय नेकपा नगर कमिटि सदस्य देवलक्ष्मी प्रधानप्रति पा ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 743 पटक पढिएको
    • क्लिक धरान
  • प्रजातन्त्र दिवसमा धरानमा प्रभातफेरी हुने

    धरान: ७० औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार(भोली) फागुन ७ गते धरान उपमहानगरपालिकाले प्रभातफेरी कार्यक्रम गर्ने भएको छ । प्रजातन्त्र दिवस मनाउने बिषयमा मंगलबार बिहान उपमहानगरपालिकामा छलफल भएको थियो । छलफलले बुधबार बिहान उपमहानगरपालिकाबाट ७ बजे प्रभातफेरी निस्कने र छाताचौक, भानुचौक, पुतलीलाईन, सब्जी ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 733 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश २ को नाम मधेश राख्न दलहरु सहमति नजिक

    काठमाडौं: प्रदेश नं २ को नामकरणका विषयमा सबै राजनीतिक दल सहमति नजिक पुगेका छन् । प्रदेश नं २ को नाम मधेश राख्ने बिषयमा दलहरु सहमति नजिक पुगेका हुन् । गत भदौमा नाम र राजधानीका विषयमा प्रस्ताव गरिएको थियो । प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्र ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 408 पटक पढिएको
    • रासस
  • चुम्लुङ युकेको विधान संशोधन

    लन्डन(बेलायत): आसन्न महाधिवेशनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ यूकेले विधानमा संशोधन गरेको छ । सङ्गठनको संरचानामा केही हेरफेर गर्दै चौथो विधान सभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो । हालै फेल्थाममा आयोजित विधानसभामा उपस्थित केन्द्रीय समिति, शाखा समिति, विभागीय पदाधिकारी र सल्लाहकार ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 832 पटक पढिएको
    • क्लिक धरान
  • महरा छुटेपछि पीडित महिलाको वयान

    काठमाण्डौं: तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप मात्र लागेन, उनले पदबाट राजिनामा दिनुपर्यो भने १०३ दिन जेलमा बस्नु पर्यो । यसअघि, पुर्पक्षको लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौंले नै महरालाई सोमबार निर्दोष ठहर गर्दै रिहा गर्ने फै ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 375 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित