धरान: करिब ३ दशकअघि बनेको सामान्य घर । टिनले बारेको र माटोले लिपेको यो घर जीर्ण बनिसकेको छ । धरान १७ विजुवा मार्गकी एकल महिला जानुका बिक र उनको छोराछोरी त्यही घरमा बस्छन् । उनको जेठी छोरीको विवाह भइसकेको छ । एक छोरा १८ बर्षका छन्, कान्छी छोरी १५ बर्षकी । दुवै जनाले ४, ५ कक्षा पढ्दापढ्दै स्कुल जान छ ...
विराटनगर:भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्दार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आज उद्दार गरेकी हुन् । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोरा पनि मान ...
धरान: ऐतिहासिक विजयपुर गढीमा अवस्थित मठमन्दिरहरु भक्तजनको लागि खुला गर्ने निर्णय भएसँगै धरानको बुढासुब्बा मन्दिरमा भक्तजनहरुको घुँइलो लागेको छ । धरान वडा नं १४ मा पौराणिक एवं ऐतिहासिक महत्वको पिण्डेश्वर, दन्तकाली, पञ्चकन्या मन्दिर छन् । तीमध्ये पिण्डेश्वर र दन्तकाली मन्दिर आज शनिबारदेखि खुलेको हो भ ...
धरान ः प्रहरीले धरानबाट एयर गनसहित लागुऔषध कारोबारमा सलग्नलाई पक्राउ गरेको छ । घरमा नै लागुऔषध राखेर बिक्रीबितरण गरिरहेको सुचनाको आधारमा प्रहरीले हिजो दिउँसो करिब ४ बजे २ जनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार धरान १० का ३८ बर्षीय पुर्णबहादुर लिम्बु र धरान ११ का ५० बर्षीय साकुरा लिम्बु समातिएका हु ...
धरान: धरान १३ स्थित खानेपानी संस्थान नजिकै मदन आश्रित मार्गको एक घरमा हिजो ब्याग चोरी भयो । ब्याग चोरी भएपछि हल्लीखल्ली भयो, र खोजतलास हुन थाल्यो । सोही क्रममा एक महिलाले ड्रेनको स्लाब मुनि पोको देखिन् । शंकास्पद वस्तु देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालयको टोली पुगेपछि शंकास ...
मोरङ: जिल्ला प्रहरी कार्याल मोरङले विभिन्न समयका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार देन देन विगो मुद्दामा फरार रहेका दिपचन्द साहनीलाई आज बिहान ९ बजे विराटनगर १ शान्ति चोकबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोर मोरङमा बुझाइएको पनि प्रहरीले जनाएको छ । ...
धरान: प्राकृतिक सौदर्यले भरिएको धरान २० नम्बर वडाका ठुलो खैरे र सानो खैरेस्थित किरात राईहरुले बुधवार उधौली मनाएका छन् । किरात राईहरुको महान चाडको रुपमा रहेको उधौली ठुलो खैरेस्थित छुमालाको शिरमा रहेको किरात सान्केवा थानमा पुजा गरेर मनाएका हुन् । विशेष गरेर वान्तावा राईहरुको यस क्षेत्रमा वसोवास रहेको ...
धरान: आचरण विपरीत कार्य गरेको उजुरी परेको साथै इमान्दारीपुर्वक ड्युटी पुरा नगर्ने ३ जना नगर प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा एक जना असई र २ जना जवान छन् । करार सेवामा रहेका उनीहरुलाई धरान उपमहानगरपालिकाले मंसिरदेखि जागिरबाट निष्काशन गरेको जनाएको छ । पछिल्लो समय पञ्चकन्या जंगल निरीक्षण ...
धरान: गाउँघरबाट आएका सोझा व्यक्तिहरुलाई एक मुखे रुद्राक्ष भन्दै भ्रममा पारेर ठगी गर्ने व्यक्ति सक्रिय भएको पाइएको छ । भोजपुरबाट आएका एक व्यक्तिले बुधबार एक मुखे भनेर किनेको रुद्राक्ष नक्कली भएको पुष्टि भएपछि ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको हो । पीडित व्यक्तिले इलाका प्रहरी कार्यालय धरानमा बुधब ...
धरान: धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा आउने भक्तजनहरुलाई सरकारले तोकेको प्रोटोकल पालना गर्दै दर्शनको व्यवस्थापन गर्ने सहमति भएको छ । विजयपुरका मन्दिरहरु बन्द गरिए पनि भक्तजनहरु निरन्तर आइरहेपछि आज बिहान संघीय सांसद जयकुमार राई, धरानका मेयर तिलक राईसहितको छलफलले यस्तो निर्णय गरेको हो । संघीय सरका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित