धरान: धरानको वडा नं १८ स्थित बुद्धचोकमा किरात जातिको महत्वपुर्ण साँस्कृतिक सामाग्री वाबु(चिण्डो)को प्रतिमा अनावरण गरिएको छ । आज बिहान एक कार्यक्रमबीच प्रमुख अतिथि एवं भाषाविद् प्रा.डा.टंक न्यौपाने रिबन काटेर प्रतिमाको अनावरण गरेका हुन् । अनावरण गर्नुअघि नाक्छोङ(धामी)ले मुन्धुम गरेका थिए । उनलाई किर ...
मोरङ: विराटनगर महानगरपालिका १५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खट ...
धरान: सुनसरी जिल्ला अदालतका न्यायाधिशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको आत्महत्या घटनामा २ जनालाई पक्राउ गरेर प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार खतिवडाकी पत्नी दिक्षा र उनको प्रेमी भनिएका विशाल तामाङलाई पक्राउ गरि मुद्दा चलाइएको ...
धरान: प्रहरीले धरानबाट ब्राउन सुगरसहित हिजो ३ जना युवाह?लाई पक्राउ गरेको छ । दिउँसो करिब साढे ५ बजे धरान ८ स्थित भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा धरान १८ शिवमार्गका २६ बर्षीय प्रवल राईलाई प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट १५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रह ...
धरान: धरानमा पनि अवैधरुपमा गाँजा खेती र बिक्री गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ का २९ बर्षीय नविन मगर रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले गाँजासहित पक्राउ गरेको जनाएको छ । गाँजा घरबाट बेचबिखन गर्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरी टोली खटिएर पक्राउ गरिएको डिएसप ...
धरान: भारी बर्षासँगै गएको पहिरोले वेपत्ता बनाएको संखुवासभाको सिलिचोङ गाउँपालिकामा ११ जना अझै फेला परेका छैनन् । पहिरोले सोही गाउँपालिकाका ८२ परिवार विस्थापित भएका छन् । पहिरोको उच्च जोखिम र पहिरोले क्षति पुगेका घरका ३ सय ४९ जनालाई गाउँपालिकाले सुरक्षित स्थानमा लगेर राखेको छ । तिनै परिवारलाई प्रदेश ...
धरान: धरान उपमहानगरपालिकाको वाड नं ७ ले उज्यालो वडा, सुरक्षित वडा कार्यक्रम अन्र्तगत सिसिटिभी र सौर्य बत्ति जडान गरिएको छ । वडाको विभिन्न मुख्य चोकमा जडान गरिएको सिसिटिभीको आइतबार उपमेयर मञ्जु भण्डारी सुवेदीले गरिन् । सिसिटिभीको कन्ट्रोलरुम वडाको कार्यालयमा राखिएको छ । वडाअध्यक्ष जीवन सुवेदीका अनुस ...
संखुवासभा: संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दामा अबिरल बर्षाको कारण पहिरो जाँदा वेपत्ता ११ जनाको उद्दारमा खटिएका एकको मृत्यु भएको छ । उद्दारमा खटिएकामध्ये स्थानीय २५ बर्षीय मदन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका राई एक्कासी बेहोस भएका थिए । उनको बिहान सवा ११ बजे मृत्यु भएको ज ...
धरानः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरामा हराइरहेकाको पहिचान खुलेको छ । पहिराेले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन्। चार जनालाई स्थानीयवासीले जीवितै उद्दार गरेका छन्। प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई, एन्जीला राई, नम्रता र ...
धरान: तीन दिनदेखिको निरन्तरको बर्षाले धरानमा पनि क्षति पुर्याउन थालेको छ । सर्दु खोलामा आएको बाढीले धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ । आज राती सर्दुमा आएको बाढीले धरान १६ को नौलो बस्तीमा निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित