विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमध्ये मोरङमा ४५ जना छन् भने सुनसरीमा ३७ जना छन् । यस्तै, झापामा ९, संखुवासभामा २ र प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगका संक्रमितहरुमा विराटनगरमा मात्र आज ४२ जनामा संक्रमण पुष्टि भएको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै धरान १७ का हुन् । मृतक दुवै जना रेल्वे चोकका बासिन्दा भएको अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनका अनुसार मृतक आमा छोरा हुन् । योसँगै धरानमा संक्रमणबाट मृ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक १० बर्षीय बालिकाको अण्डासयमा भएको ट्युमरको दुरविन प्रविधिबाट सफल उपचार भएको छ । इटहरीका १० बर्षीय बालिकाको अण्डासयको ट्युमरको प्रतिष्ठानमा पहिलो पटक सफल शल्यक्रिया भएको हो । गाइनो विभागका एडिस्नल प्रोफेसर डा.अजय अग्रवालको नेतृत्वमा एसिस्टेन् ...
धरान: धरानमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चारै जनाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब दिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा एक जना वीपीमा कार्यरत ३८ बर्षीय सेक्युरिटी ग ...
धरान: नेपालमा पछिल्लो २४ घण्टामा ८८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४२ महिला र ६४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितहरुको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । उनीहरुमध्ये २० हजार ५५५ जना कोरोनामुक्त भएका छ ...
विराटनगर: प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी मोरङमा ४७ जना छन् । यस्तै, सुनसरीमा २४ जना, झापा र धनकुटामा १९–१९ जना छन् भने संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २१ जनामा कोर ...
धरान: नर्मल डेलिभरी गराउदा औषधी लगेको बिल अत्यधिक बनाएर ठगी गर्ने धरान १८ स्थित मिथिला मेडिकल हलले पीडितले तिर्न बाँकी रहेको रकम नलिने सर्तमा घटना मिलाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको उक्त मेडिकलले बाँकी रहेको ११ हजार १ सय १४ रुपैया नलिने सर्तमा मिलाइएको ...
धरान: आज धरानमा १० बर्षीया बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ६ जना मध्ये र ३ जना धरान १७ स्थित एन्फा क्वारेन्टिनमा सुरक्षार्थ खटिएका नेपाली सेना हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार क्वारेन्टिनमा खटिएका २६ बर्ष, २५ बर्ष र २७ बर्षका सैनिकहरुमा संक्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश २ सिरहा जिल्लाको भदैया ६ का ८४ बर्षीय वृद्ध रहेका छन् । उनको हिजो राती ११ बजेर २० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक भदौ ६ गते प्र ...
धरान: भदौ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमति डेलिभरी गराउन सप्तरीको राजगढ गाउँपालिकाबाट आएका शम्भुकुमार साह अहिले चिन्तामा छन् । उनलाई श्रीमति र बच्चाको स्वास्थ्य भन्दा पनि डेलिभरी गराउदाको औषधीको बिलले चिन्तित बनाएको हो । औषधी व्यवसायीहरुका अनुसार नर्मल डेलिभरी गराउदा ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित