स्वास्थ्य

    Showing 1,201-1,210 of 1,928 items.
  • पछिल्लो २४ घण्टामा देशभर ९२७ कोरोना संक्रमित थपिए, १२ जनाको निधन

    धरान: पछिल्लो २४ घण्टामा दे्शभर ९२७ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या थप भएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३६ हजार ४५६ पुगेको छ । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । यसैगरि, पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमि ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,544 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ७४ संक्रमित थपिए, २० जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी सुनसरीमा ४१ जना रहेका छन् भने मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,116 पटक पढिएको
    • क्लिक धरान
  • आइतबारदेखि वीपीको इन्टरनल मेडिसिन विभागले फोनबाटै स्वास्थ्य परामर्श सेवा दिने (डाक्टरको नाम र टेलिफोन नम्बरसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इन्टरलन मेडिसिन विभागले निःशुल्क टेलिफोन स्वास्थ्य पराशर्म सेवा (टेलिफोन ओपिडी) उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमण फैलिदै गएपछि प्रतिष्ठानले ओपिडी सेवा बन्द गरेपछि कोभिड बाहेकका विरामीहरु समस्यामा परेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रत ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 4,158 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ का ५ जनासहित आज ९ जना कोरोना संक्रमण

    धरान: पछिल्लो २४ घण्टामा धरानमा स्वाब लिइएका मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ५ जना धरान १७ का समुदायका मानिसहरु हुन् । यस्तै, २ जना नेपाली सेनामा कार्यरत हुन् भने एक जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स र अर्का एक हेल्थ एडकी छोरी हुन् । धरानका स्वास्थ्य महाशाखा ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 4,725 पटक पढिएको
    • क्लिक धरान
  • आज बिहानै वीपीमा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरंगको बेलबारी ५ की ५६ बर्षीया महिला र दमक ३ झापाका ८३ बर्षीय वृद्ध पुरुष छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापाका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा ...

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 4,450 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा फेरि एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश २ को सिराह नगरपालिका २ का ५५ बर्षीय एक पुरुष हुन् । उनको आज साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पतालमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ...

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 3,374 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ९० कोरोना संक्रमित थपिए, ८१ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये मोरङमा ४६ जना छन् भने सुनसरीमा ३८ जना छन् । यस्तै, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा मात्र आज ३८ संक्रमित थपिएका छन् । ती मध्ये २० महिला ...

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,208 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानकी एक जना हेल्थ एड र ७७ बर्षीय वृद्ध विरामीसहित ३ जनामा संक्रमण पुष्टि

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्वास्थ्यकर्मीसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन जना मध्ये एक जना विरामी हुन् भने एक जना कन्ट्याक ट्रेसिङ गरिएका वीरगञ्जका व्यक्ति हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार सर्जरी वार्डको ३८ बर्षीया हेल्थ एडलाई संक् ...

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,812 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १०८ कोरोना संक्रमित थपिए, ८१ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा मोरङका ४८ जना छन् भने सुनसरीमा २४ जना छन् । यस्तै, झापामा १६ जना, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ जना छन् भने प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरम ...

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • 1,312 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत नर्सिङ स्टाफहरुको समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन गरिएको छ । आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग आज बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएपछि समस्या समाधान गर्न ५ सदस्यीय एक समिति गठन भएको हो । प्रतिष्ठानका प्रवक् ...

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • 2,104 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित