धरान: करिब दुई बर्षको बच्चासहित धरान १८ स्थित एक होटलका सञ्चालिका दिदी-बहिनीलाई कारोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको होटलका सञ्चालक दिदी बहिनीलाई संक्रमण पुष्टि भएको हो । होटल सञ्चालिक ३० बर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितसँगै आएका कुरुवा एवं आफन्तहरुलाई कोभिड १९ अस्पताल परिसरभित्र नबसिदिन आग्रह गरेको छ । संक्रमित विरामी उपचाररत अस्पताल परिसर भित्रै बसिरहदा संक्रमण समुदायमा फैलन सक्ने जोखिम बढ्ने भएकोले कोभिड १९ अस्पताल परिसरमा नबसिदिन प्रतिष्ठानक ...
विराटनगरः विराटनगर महानगरपालिकामा काेराेना परिक्षणका लागि स्वाव लिइरहेका एक चिकित्सकमा काेरानेा पाेजेटिभ भएकाे पाइएकाे छ । महानगरका स्वास्थ्य महाशााखा प्रमुख रमेश कार्कीकाअनुसार दैनीक स्वाव लिने काममा सहभागी स्वास्थ्यकर्मी नै सँक्रमित भएपछि पिसिआर परिक्षणका लागि स्वाव लिने काम बन्द भएकाे छ । कार्की ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका थप ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको मेटरनल आइसियुमा कार्यरत ४ जना नर्सहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । यसअघि पनि एमआइसियुमै २ जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा संक्रमण पुष् ...
विराटनगर: प्रदेश १ मा आज १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सबैभन्दा बढी मोरंग जिल्लामा ९२ जना संक्रमित पुष्टि भएको छ । यस्तै, खोटाङमा ६ जना, सुनसरीमा २ जना, इलाममा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रिफर भई आएकी विराटनगरको तीनपैनीका ५० बर्षीय महिलाको उपचारको क्रममा शनिबार राती साढे १२ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका ...
धरान: धरान ८ तीनकुनेस्थित औद्योगिक क्षेत्रको प्रिति भल्भ उद्योगका सबै कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । धरानमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलाउन मुख्य भुमिका रहेको भनिएको यो उद्योगका ४९ जना कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । ती सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपा ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा सबैभन्दा बढी ६४ जना छन् भने सुनसरीमा १९ जना रहेका छन् । यस्तै, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला र २१ पुर ...
धरान: धरानमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ७१ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ५ जना इण्डिन आर्मीका हुन् भने १ जना साउदी अरबबाट फर्किएका हुन् । त्यसबाहेक धरान १६ का २३ बर्षीय एक युवा मात्र घरमा नै रहेकोमा संक्रमण ...
धरान: धरानको विभिन्न वडामा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिहरुको क्लोज कन्ट्याकमा रहेका ११७ जनाको स्वाब संकलन गरिएको छ । धरान १३ स्थित जानकी चोकमा ७२ जना पुरुष र ४५ जना महिलाको शुक्रबार स्वाब संकलन गरिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार ती सबै ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित