स्वास्थ्य

    Showing 1,301-1,310 of 1,928 items.
  • विद्युत प्राधिकरणका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

    विराटनगरः विराटनगरको विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी कोभिड उपचार केन्द्रमा गत साउन २४ गते लगिएका उनी विराटनगर ३ निवासी ५७ वर्षीय पुरूष हुन् । उनमा सुगर र श्वास प्रश्वासमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए । आज ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,324 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ४८ जना कोरोना संक्रमित थपिए, कुल संख्या १६ सय नाघ्यो

    विराटनगर: प्रदेश १ मा कोरोना भाईरस(कोभिड १९) बाट संक्रमित हुनेहरुको कुल संख्या १६ सय नाघेको छ । आज प्रदेश १ मा ४८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या १६ सय ११ पुगेको छ । आज थपिएका संक्रमितमध्ये मोरंगका २४ जना छन् भने सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरंगको विरा ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 1,137 पटक पढिएको
    • क्लिक धरान
  • धरान १६ का एक संक्रमित वडा ७ का सब-इञ्जिनियर, वडाअध्यक्षसहित सम्पर्कमा रहेकाहरुको स्वाब लिइने

    धरान: धरान उपमहानगरपालिका वडा नं १६ मा आज कोरोना संक्रमण पुष्टि भएका २ जना मध्ये एक सब इञ्जिनियर भएको खुलेको छ । उनी वडा नं १६ मा डेरा गरि बस्ने भएपनि ७ नम्बर वडा कार्यालयमा सबइञ्जिनियरकोरुपमा कार्यरत भएको पाइएको हो । उनी वडा नं ७ मा झण्डै २ महिनादेखि कार्यरत छन् । उनी धरान १६ स्थित जुनेली पथ(बालिक ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 2,976 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना पोजेटिभ प्रदेश सांसद श्रेष्ठको आग्रह,'मसँग सम्पर्कमा रहनुहुने सबैले स्वाब जचाउनु होला'

    विराटनगरः प्रदेश १ की सांसद कुसुम श्रेष्ठ र उनका श्रीमान् कोरोना संक्रमित भएका छन् । गत साउन २४ गते श्रीमानसहित उनको स्वाब धरानमा लिइएको थियो । श्रेष्ठ दम्पतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ तर उनीहरुको गाडीका चालकको रिपोर्ट भने नेगेटिभ आएको छ । सांसद दम्पत्ति २ छोरीको साथमा इटहरीमा बस्छन् । दुई छो ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 2,002 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएका छ । बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको हो । उनको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘आज बिहान ३ बज ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 2,422 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा स्वाब दिएकी नेकपाकी सांसदसहित ८ जनामा कोरोना पोजेटिभ

    धरान: नेकपाका समानुपातिक सांसद र श्रीमान्सहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८ जनाको पिसिआर पोजेटिभ आएको छ । ती मध्ये धरानका मात्र ६ जना हुन् । पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा नेकपाकी समानुपातिक हुन् । उनी इटहरी ४ मा बस्दै आए पछि धरानको वडा नं १५ मा स्वाब संकलन हुदै गर्दा आएर श्रीम ...

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 5,426 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ६० हजार बढीको कोरोना परीक्षण, १५ सय ६३ को मात्र पिसिआर पोजेटिभ

    विराटनगर: प्रदेश १ मा ६० हजार बढीको पिसिआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँभ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पिसिआर परीक्षण भएको हो । ती मध्ये प्रदेश १ का जिल्लाहरुको ५६ हजार ४ सय १६ वटा पिसिआर परीक्षण भएको हो भने प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पिसिआर पर ...

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,343 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी, तत्काल कोभिड अस्पताल शुरु गर्न माग (भिडियोसहित)

    धरान: तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको छ । चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण द ...

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 5,583 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश नं. १ मा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका ...

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 2,719 पटक पढिएको
    • क्लिक धरान
  • वीपीभित्रै कोरोना संक्रमण देखिएपछि ओपिडी सेवा अनिश्चितकालको लागि बन्द हुने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुमा कोरोना संक्रमण हुन थालेको साथै विरामीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आउन थालेपछि ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.व ...

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 5,709 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित