धरान: आज नेपालमा ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा ३८० जना संक्रमित पुष्टि भएको जानकारी दिएको हो । ती मध्ये सुनसरीका पनि २ जना पुरुष संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जानकारी दिए । उनका अुनसार उनीहरुको वीपी क ...
धरान: धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका १९ सहित २४ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका १९ जना र खाना पुर्याउन आउजाउ गर्नेलगायत थप ५ जना गरी २४ जनाको शुक्रबार परीक्षणको लागी स्वाब संकलन गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वाथ् ...
विराटनगर: प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । आज सोमबार ४ महिला र २२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा मोरंगमा २२ जना छन् भने सुनसरीमा ३ जना र झापामा १ जना छन् । सुनसरीको बराहक्षेत्रमा १ महिला र १ पुरुष संक्रमण पुष्टि भएको हो । यस्तै, सुनसरीकै बर्जुमा पनि ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा पछिल्लो पटक मोरङका २५ ...
धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कोशी अस्पतला कोभिड १९ उपचार केन्द्रलाई सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रकोरुपमा सञ्चालन गर्ने भएको छ । यसको लागि बजेटमा ५० करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले जानकारी दिए । विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बो ...
धरान: मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा निर्माण गरिएको कोभिड–१९ अस्पतालमा आइतबार प्रदेश १ को लेखा समितिले अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीहरु पर्याप्त नभएको पाइएको छ । लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईका अनुसार अनुगमनको क्र ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सुनसरी जिल्लामा एक जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । ती कोरोना संक्रमित डेढ बर्षका बालक भएको खुलेको छ । ती बालक रामधुनी नगरपालिका १ स्थित क्वारेन्टाइनमा आमा बुबासँगै थिए । उनीहरु करिब १४ दिनअघि दिल्लीबाट आएका हुन् । रामधुनीका मेयर जयप्रकाश ...
धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण पहिचान गर्न अब अनुमति प्राप्त निजी ल्याबहरुले पनि पिसिआर जाँच गर्न पाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निजी ल्याबमा गरिएको परीक्षणको खर्च पनि सरकारले नै व्यहोर्नेछ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले मन्त्राल ...
धरान: नेपालमा आज एकैदिन ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित पुष्टि भएको बताए । ती मध्ये ३७५ जना पुरुष र ५० जना महिला छन् । उनका अनुसार मोरङमा २५ जना संक्रमित पुरुष पुष्टि भएको ...
धरान: सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानवहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । हातेमालो फाउण्डेशनको आयोजना तथा इन्ट्रा नेशनल अमेरिकन नेपाल फाउण्डेशनको सहयोगमा शनिबार लांघाली आवास गृहमा रहेका मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको हो । वीपी कोइर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित