धरान: नेपालमा नयाँ ३२ जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै संक्रमितहरुको संख्या नेपालमा ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तीमार्फत कपिलवस्तु, सर्लाही, बारा, काठमाण्डौं,रुपेन्देही र चितवनमा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ७ ज ...
धरान: धरानको वडा नं १३ शिवधारामा कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको छोरीसहित १४ जनाको आरडिटी परीक्षण गरिएको छ । आज दिउँसो भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्दा शिवधारा क्षेत्रका २६ जना प्र ...
धरानः इटहरीका युवालाई कोरोना लागेको होइन भन्ने हल्ला निराधार रहेको निजको उपचारमा सँलग्न चिकित्सकले जानकारी दिएका छन् । गत जेठ ६ गते इटहरीबाट ज्वरो आएर धरानको विपी प्रतिष्ठान पुगेका १८ वर्षीया ति युवामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको उपचारका लागि विराटनगरको कोभिड १९ विशेष अस्पताल पुुर्याइएपन ...
विराटनगर: स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भेटिए पछि सिल गरिएको जिल्ला अस्पताल धनकुटा आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै धनकुटाको जिल्ला अस्पताल जेठ ११ गते आईतबारदेखि पुर्ववतरुपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी गराएको छ । धनकुटामा ...
विराटनगर: प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेश भित्र क ...
धरान: नेपालमा कोरोना संक्रमण(कोभिड १९)बाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आज दिउँसो थप २० जना नयाँ संक्रमित पुष्टि भएसँगै देशभरको संक्रमितको संख्या ५०७ पुगेको छ । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले बाँकेमा १४ जनासहित २० जना नयाँ सं ...
धरान: नेपालमा आज बिहान ३० जना थप नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ९ बजे प्रेश विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भारतपुर अस्पताल चितवनको ल्याबमा भएको परीक्षणबाट ३० जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयक ...
धरान: आज दिउँसो थप भएको ८ जनासहित कुल २३ जना कोरोना संक्रमित झापा जिल्लाबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउदैछन् । उनीहरुलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा नै राखिने भएको छ । झापाबाट आउदै गरेका २३ जना केचनकवल गाउँपालिकाका हुन् । दिउँसो १५ जना ल्याउने तयारी हुदै गर्दा थप ८ जना ...
धरान: झापा जिल्ला र रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङको क्रममा झापामा ८ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएको जानकारी दिए । झापाका संक्रमितहरु सब ...
धरान: झापाका कोरोना संक्रमित १५ जना व्यक्तिहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने भएको छ । झापाबाट एकैपटक १५ जना संक्रमित व्यक्तिहरु आउने भएपछि अहिले वीपी प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिम(आआरटि)को बैठक बस्न लागेको छ । झापाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) उदयबहादुर राना मगरले सं ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित