स्वास्थ्य

    Showing 1,711-1,720 of 1,928 items.
  • वीपीमा दाँतको उपचारको लागि हटलाइन सेवा, पीडादायी अवस्था भए डेन्टल कलेजमा बोलाएर उपचार गरिदै

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेन्टलको उपचारको लागि अलग्गै फोनमार्फत परामर्श दिने हटलाइनमार्फत उपचार सेवा दिइरहेको छ । अन्तराष्ट्रिय निर्देशिका अनुसार डेण्टल उपचार कोभिड १९ संक्रमणको सन्दर्भमा अत्यन्तै उच्च जोखिमयुक्त भएकोले विरामीलाई फोन मार्फत परामर्श दिन हटलाइन सेवा सञ्च ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 2,055 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा १० जना नयाँ कोरोना संक्रमित भेटिए,संक्रमितको संख्या ६९ पुग्यो

    काठमाडौँ: नेपालमा एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार १० जना संक्रमति थपिएको जानकारी दिएको हो । यो सँगै संक्रमितको संख्या ६९ पुगेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाका अनुसार बाँकेको नेपालगञ्जका ५ जना पुरुष र ४ जना मह ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,270 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा धरान वडा नं ७ को उदाहरणीय काम, विरामीलाई निःशुल्क यातायात सेवा (भिडियोसहित)

    धरान : लकडाउनको कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिइएको छैन । पास विना सवारीसाधन चलाउन पाइदैन । यस्तो बेला विरामी भइदिए वा अस्पताल विरामी लिएर जानुपरे निक्कै सास्ती हुन्छ । भनेको बेलामा एम्बुलेन्स पनि पाइदैन । जनताको यही समस्या बुझेर नै धरानको वडा नं ७ ले निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याए ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,631 पटक पढिएको
    • क्लिक धरान
  • पहाड जानेलाई भेडेटारमा कडाई: थर्मल गनद्वारा मानिसको जाँच र गाडीलाई डिस्इन्फेक्सन (भिडियोसहित)

    धरान: पर्यटकीय आकर्षणको केन्द्र भेडेटारमा लकडाउनले पर्यटकको चहलपहल छैन । यहाँको चोकमा हिजोआज सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या भने बाक्लो छ । भेडेटार चोकमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उपस्थिति चौबिसै घण्टा छ । यहाँ धरान हुँदै कोशी राजमार्गबाट धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरतर्फ जाने मा ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 1,097 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सात महिनाअघि बिग्रिएको सिटिस्क्यान बन्यो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको करिब सात महिना अघिदेखि बिग्रिएर थन्किएको सिटिस्क्यान मेशिन मर्मत भएर पुनः सुचारु भएको छ । प्रतिष्ठानको रेडियोलोजी विभाग मातहतको सिटिस्क्यान मेशिन गत कार्तिक महिनादेखि बिग्रिएर थन्किएको थियो । यो मुख्य सिटि सञ्चालनमा नआउदा विरामीहरुलाई धेरै समस ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 908 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा पशुपंक्षी रोग अन्बेषण ल्याबमा पनि कोरोना परीक्षण शुरु, पोजेटिभ आए कोशी अस्पतालको ल्याबमा पुनः परीक्षण गरिने

    विराटनगर: विराटनगरस्थित पशुपंक्षी रोग अन्बेषण प्रयोगशालाबाट पनि कोरोना भाईरस(कोभिड १९) को आशंका गरिएका व्यक्तिको स्वाब परीक्षण कार्य शुरु भएको छ । योसँगै प्रदेश १ मा दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने क्षमता भएको छ । अन्बेषण प्रयोगशालाको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सचिव रविलाल पन ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 969 पटक पढिएको
    • क्लिक धरान
  • दुई कोरोना संक्रमित थपिए, कुल संख्या ५९ पुग्यो

    काठमाडौँ: नेपालमा कोरोना भाइरसका संक्रमित थप २ जना भेटिएका छन् । आज रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जना पोजेटिभ व्यक्ति पुष्टि भएसँगै संक्रमितको संख्या ५९ जना पुेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भएर घर ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 783 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा टेलिमेडिसन सेवा शुरु, घरबाटै विरामीले भिडियो कलबाट उपचार सेवा पाउने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार) सेवा सुरू भएको छ । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको पहलमा टेलिमेडिसन सेवा शुरु भएको हो । लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बीरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुस ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 19,957 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का जिल्ला अस्पतालहरुको गुनासो,'पिपिई अभाव भयो'

    विराटनगर: प्रदेश १ का जिल्ला अस्पतालहरुका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) हरुले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई ) अभाव भएको बताएका छन् । प्रदेश सरकारबाट प्राप्त पिपिई पर्याप्त नभएको उनीहरुले बताएका छन् । स्थानीय स्तरबाट व्यवस्थापन भएको पिपिई पनि सकिएको उनीहरुको भनाई छ । जिल्लामा कोरोना संक्रम ...

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 345 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा आरडिटीबाट ५ हजार बढीको परीक्षण

    विराटनगर: प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमुना परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय म ...

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 333 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित