सुनसरी: इटहरीमा पाँच सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवालाहरुसँगको वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम ...
धनकुटा: धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार क्यान्सर परीक्षण सेवाको उद्घाटन गरेका छन् । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक यो सेवा शुरु गरिएको हो । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक ...
धरान: मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको करिब १४ बिघा जग्गा छ । उक्त जग्गाको सहीरुपमा सदुपयोग हुन सकिरहेको छैन । प्रतिष्ठानका पदाधिकारी एवं कर्मचारीहरु मंगलबार सुन्दर हरैचास्थित उक्त जग्गाको स्थलगत अवलोकन गर्न पुगेका थिए । सो क्रममा उनीहरुले ज ...
धरान: सरकारले सोमबार एकैदिन देशका ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा ५ देखि १५ शैयाको अस्पताल बनाउन लागेको हो। स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत इन्टर्न डाक्टर र व्यवस्थापन पक्षबीच सहमति भएको छ । आज बिहान दुवै पक्षको वार्ता समितिबीच इन्टर्नका ११ बुँदे मागमा सहमति भएको हो । सहमति भएपश्चात इन्टर्नहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्किएका छन् । हिजोदेखि इर्मजेन्सीबाहेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनले आन्दोलनरत इन्टर्न चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ । प्रतिष्ठानले गठन गरेको वार्ता समितिमा अस्पताल सहायक निर्देशक डा.प्रमोद वराल, डिन डा.सिवेन्द्र झा र एसिस्टेष्ट डिन डा.अजय यादव रहेका छन् । व्यवस्थापन पक्षले वार्ता समिति गठ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ सेवा पनि सुचारु गर्ने भएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले एक सुचाना जारी गर्दै आज (आइतबार)देखि पेइङ सेवा सुचारु गर्ने जनाएका छन् । कोरोना महामारी र लकडाउन पछि प्रतिष्ठानले पेइङ सेवा पनि बन्द गरेको थियो । प्रतिष्ठा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर्ष समितिको अगुवाईमा अहिले प्रतिष्ठानका उपकुलपति कार्यालयअघि इन्टर्नहरुले धर्ना दिइरहेका छन् । उपकुलपति कार्यालयअघि इन्टर्नहरु र्याली गर्दै पुगेका थिए । संघर्ष ...
धरान: कोरोना महामारी र लकडाउनको कारण बन्द भएको साप्ताहिक कार्यक्रम स्वास्थ्यको लागि पदयात्रा आजदेखि शुरुवात भएको छ । सेवक अभियानले प्रत्येक शनिबार बिहान पदयात्रा गर्दै आएको थियो । गत चैत ८ गते १३२ औं हप्ता पदयात्रा गरेपछि बन्द भएको थियो । आज शनिबार ८ महिनापछि पुनः पदयात्रा कार्यक्रम शुरुवात भएको छ ...
धरान: धरानमा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । एन्फा एकेडेमी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । आज शुक्रबार साँझ आएको यो रिपोर्टसहित धरानमा कुल संक्रमित संख्या ३४१० पुगेको छ । ती मध्ये ४५५ जना मात्र सक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित