विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्न निर्देशन दिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा आज आयोजित प्रदेश स्तरीय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले यस्तो निर्देशन दिएका हुन् । उनले जिल्ला अ ...
धरान: होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा घरमा नै तत्काल अक्सिजन सेवा उपलब्ध गराउने उद्देश्यले धरानको ८ नम्बर वडा कार्यालयले पनि अक्सिजन मेशिन खरीद गरेको छ । अस्पतालमा आइसियु बेड मात्र होइन, अक्सिजन पाउन पनि समस्या हुन थालेपछि वडा कार्यालयहरु आफैले अक्सिजन मेशिन खरीद गर्न थालेका ...
इटहरी: इटहरी उपमहानगरले पिसिआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने भएको छ । कोभिड उपचार तथा पिसिआर जाँचको लागि सहकार्य गर्न इटहरी उपमहानगरपालिका र प्रतिष्ठानबीच वैठक पनि सम्पन्न भएको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पिसिआर परीक्षणको ...
धरान: कोरोना संक्रमितहरुलाई प्लाज्मा थेरापी उपचारको लागि रगत अभाव भएपछि आज विराटनगरमा प्रहरीहरुले सामुहिकरुपमा रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा कोरोना पोजेटिभ भएर निको भएका १८ जना प्रहरीहरुले प्लाज्मा थेरापीको लागि रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीको बिशेष आग्रहमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले हिजो साँझदेखि गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ । गर्भवतीको अप्रेशनको लागि चिकित्सकलाई आवश्यक गाउन र विरामीलाई छोप्न प्रयोग हुने कपडा(ड्रेप) पर्याप्त मात्रामा उपलब्ध नभएको भन्दै विभागले हिजो साँझदेखि नयाँ भर्ना लिन बन्द गरेको ह ...
धरान: समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु नै कोरोना संक्रमण भएर पनि आइसोलेसनमा नबसेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कानुन वमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । डाक्टर, इञ्जिनियर, कर्मचारी, सामाजिक कार्यकर्तालगायत लब्ध प्रतिष्ठित व्यक्तिहरु नै स्वास्थ्य प्रोटोकलको वेवास्ता गरि सार्वजनिक स्था ...
धरान: कोभिड अस्पताल र उपचारको बेथितिहरु सुधार भए नभएको बारेमा सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका छन् । प्रतिष्ठानका पदाधिकारीले विगतमा गरेको प्रतिवद्धता अनुसार कोभिड अस्पताल र उपचारमा भएको स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफर पंकज यादवको उपचारमा ढिलाई भएर मृत्यु भएको भन्दै प्राविधिक कर्मचारीहरुले छानबिनको माग गरेका छन् । सोमबार साँझ प्रतिष्ठानको इर्मजेन्सीमा मृत्यु भएपछि यादवको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । तर, अघिल्लो दि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने आश्वासन दिए पनि रेडियोलोजी विभाग तथा सेन्ट्रल ल्याबका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् । रेडियोलोजी विभागका रेडियोग्राफरको हिजो साँझ कोरोना संक्रमणबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि रेडियोलोजी विभागका कर्मचारी तथा विद्यार्थीहरु सुरक्षाको माग गर्दै आन्दोलित भएका छन् । रेडियोलोजी विभागको सम्पुर्ण सेवाहरु ठप्प पार्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी तथा विद्यार्थी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित