विराटनगरः विराटनगर उच्च अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण रहेकाे पुष्टि भएको छ । गत साेमवार स्वाव सँकलन गरिएकाे न्यायाधिशमा बुधवार काेराेना सँक्रमण भएकाे पुष्टि भएकाे हाे । उनकाे काेशी अस्पतालकाे व्यावमा पिसिआर परिक्षण गरिएकाे रजिष्टार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । उनका अनुसार न्य ...
धरान: मोरङकी १६ बर्षीया एक बालिकालाई धरान १८ स्थित कान्तिपुर होटलमा जर्बजस्ती करणी गरेको आरोपमा रामधुनी ५, झुम्काका मोहमद इर्साद अलाम समातिएका थिए । उनलाई धरान प्रहरीले हिजो सार्वजनिक गरेको थियो । तर, यो घटनामा अन्य २ जना पनि पक्राउ परेको खुलेको छ । उनीहरु भने जर्बजस्ती करणी आरोपमा नभै होटलमा अलाम ...
इटहरीः इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गाैतम गुर्जाे खाेज्न जंगल पुगेकी छिन् । त्याे उनका आफन्तका लागि भने हाेइन । उनले इटहरी क्षेत्रमा रहेका काराेना सँक्रमितकाे घरघर पुगेर हाैसला बढाउने काम गरिरहेकी छिन् । आयुर्वेद ज्ञानमा गुर्जाे राेगसँग लड्ने प्रतिराेधी क्षमता बलियाे बनाउने बहुउपयाेगी हुने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु मंगलबार बिहान प्रशासनिक भवनअघि भेला भएका थिए । उनीहरुसँगै हेल्पर र हेल्थ एडहरु पनि थिए । उपचारमा खटिदा विरामी संक्रमित भएको पुष्टि भएपछि नर्सहरुलाई क्वारेन्टिनमा राखिनुपर्ने, जोखिम भत्ता दिइनुपर्ने, मास्क र पञ्जासहित पुर्ण पिपिई उपलब्ध ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीहरुसँग आज छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल र रजिष्टार डा.मोहनचन्द्र रेग्म ...
धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुको आन्दोलन चर्किएको छ। प्रतिष्ठान व्यवस्थापनले आफुहरुको समस्या सम्बोधन गर्न चासो नदेखाएको भन्दै विभिन्न विभागमा कार्यरत नर्सहरु आन्दोलित भएका हुन् । उनीहरुले विभिन्न १६ बुँदे माग अघि सार्दै २ दिनभित्र पुरा नभए डिउटीमा सहभागी नहुने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक कोरोना संक्रमित महिलाले बच्चा जन्म दिएकी छिन् । आज साँझ करिब ६ बजे विराटनगर २, मोरङकी २० बर्षीया महिलाले छोरी जन्माएकी हुन् । प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलो पटक हो । आमा र बच्चा दुवैको स्वास्थ्य स ...
धरानः धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ । मृत्युु हुनेमा प्रदेश २ सिराह गोविन्दपूरका २२ वर्षीय युवा रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिएका छन् । सापकोटाका अनुुसार उनलाई भदौ २ गते विपी प्रतिष्ठानमा भर्ना गरिएको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल आइसियुमा उपचाररत एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि असुरक्षित भएको भन्दै त्यहाँ कार्यरत नर्स र अन्य विरामीका कुरुवाहरु आन्दोलित भएका छन् । संक्रमण पुष्टि भएका विरामीको उपचारमा संलग्न डाक्टरहरुलाई क्वारेन्टिनमा राखिए पनि आफुहरुलाई वेवास्ता ...
इटहरीः इटहरी उपमहानगरपालिकाका ४ वडाबाहेक सबै वडामा कोरोना संक्रमण देखिएको छ । जनस्वास्थ्य निरिक्षक घनश्याम सिग्देलकाअनुसार इटहरी वार्ड नम्बर ३,१०, १३ र १५ बाहेक बाँकि १६ ओटा वार्डमा कोरोना सँक्रमत भेटिएका हुन् । सिग्देलकाअनुसार वार्डनम्बर १ र २ मा ५ जना, वार्डनम्बर ४ मा ६ जना, ५ मा ७ जना, ६मा दश जन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित