धरान: झापा जिल्लामा थप एक व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा भएको पिसिआर परीक्षणमा ५० बर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत उनी अस्पतालको सम्पर्कमा रहेको जानकारी दिए ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले २ थान हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १३ का ४० बर्षीय मुलुकसिंं लिम्बु र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा डेरा गरि बस्ने १९ बर्षीय प्रक्षित जंग क्षेत्री रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनीहरुलाई शुक्रबा ...
काठमाण्डौं: कोरोना भाइरसको संक्रमण र लकडाउनले जनता पिरोलिएको बेला मुलुकको राजनीतिले भने अर्को मोड लिइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हठले जारी भएको अध्यादेश खारेज भइसक्यो, तर मुलुकको राजनीतिलाई अझै अध्यादेश पछि विकसित घटनाक्रमले छोडेको छैन । अध्यादेश जारी भएपछि समाजवादी पार्टी फुटाउन आफ्न ...
सुनसरीः जिल्ला प्रशासन सुनसरीले भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुरक्षाकर्मी थप गरि भारतसँगको सीमाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । प्रजिज पौडेलले भारतसँगको जिल्लाको करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट ...
वीरगन्ज: वीरगञ्जमा २ जना पुरुषमा कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ । पिसिआर परीक्षण गर्दा वीरगन्ज महानगरपालिका वडा नं २ र ३ का दुई व्यक्तिमा पोजेटिभ देखिएको हो । यसअघि, पोजेटिभ देखिएको छपकैयास्थित मस्जिदमा रहेका तीन भारतीयको सम्पर्कमा आएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन् ...
धरान: धरान उपमहानगरपालिका मेयर तिलक राईले एसियाली विकास बैंक(एडिबि)को सहयोगमा आएको खानेपानी आयोजनाको कमीकमजोरी भए जनतालाई स्पष्ट भनेर पानी विरतण गर्ने धारणा व्यक्त गरेका छन् । आयोजनाको नयाँ वेल र खानेपानी संस्थानको टंकी निरीक्षणको क्रममा मेयर राईले सञ्चारकर्मीसँग यस्तो धारणा राखेका हुन् । संस्थान ह ...
धरान: कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय बेड आइसोलेसनसहितको कोभिड–१९ अस्पताल तयार भएको छ । प्रतिष्ठानमा द्धन्द्दपीडितहरुको उपचार गर्न स्थापना गरिएको पुर्नस्थापना केन्द्रलाई कोभिड अस्पतालमा परिणत गरिएको हो । पछिल्लो समय यहाँ फिजियोथेपारीको ...
काठमाण्डौं ः नेपालमा लकडाउन एक साता बढाउन कार्यदलले सिफारिश गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले कोरोना संक्रमणको जोखिम अझै रहेकोले एक साता लम्ब् ...
काठमाडौँ: लकडाउनसँगै बन्द भएको हवाई उडान जेठ २ गतेसम्म लम्बिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने सिफारिश गरेको हो । समितिले आन्तरिक र बाह्य दुवै उडान रोक्न सिफारिश गरेको हो । यस्तै, लकडाउनबारे ठोस निर्णय लिन नसके पनि समितिले तत्काल ...
धरान: कोरोना भइरस(कोभिड १९) संक्रमणको केन्द्र बनेको उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के र भोजपुरको हतुवागढी गाउँपालिकामा मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरु पुगेका छन् । मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जिवन घिमिरे कोरोना स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित