झापा: झापा हल्दीबारी ३ जलथलमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय ४७ बर्षीय खड्क कुमार राईको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर वे ...
सुनसरी: सुनसरी भोक्राहा नरसिहं ४ का नसरुदिन अन्सारीको डेढ बर्षीया छोरीको लडेर मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेतबारीमा नाबालिका रबिना खातुन लडी रहेको अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल ईनरुवा लैजादै गर्दा मृत्यु भएको खबर आफन्त ...
धरान: सप्तकोशी नदी किनारमा एक महिलाको निर्वस्त्र अवस्थामा शव फेला परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ९ धरहरा टपनस्थित कोशी किनारमा महिलको शव भेटिएको हो । प्रहरीका अनुसार मंगोलियन जस्तो देखिने महिलाको उमेर करिब १८, २० बर्षको देखिन्छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको ...
धरान: दुर्घटना पश्चात शारीरिकरुपमा असक्त धरान १५ का पुण्य प्याकुरेललाई खाद्यान्न सहयोग गरिएको छ । वैदेशिक रोजगारीको क्रममा हाल कतारमा रहेका धरान १६ निवासी एक युवाले सहयोग गरेका हुन् । उनले नाम खुलाउन भने मानेनन् । ती युवाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश १ उपाध्यक्ष रविन अधिकारीमार्फत ...
धरान: नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुषको मृतयु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ८२, ६७ र २२ बर्षीय महिलाको मृत्यु भएको छ भने चितवनमा ३५ बर्षीय एक कोरोना सं ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहायक डिनमा डा.भावेश कोइराला नियुक्त भएका छन् । नियमावली, २०५५ को नियम १०.२५ को उपनियम (५) र (६) बमोजिम डा.कोइरालालाई सहायक डिन (परीक्षा) पदमा नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ । उनलाई आजदेखि लागु हुने गरी दुई बर्षका लागि सहायक डिनमा नियुक्त ...
विराटनगरः विराटनगरका पत्रकारले लकडाउनकाे विकल्प खाेज्न प्रदेश १ सरकारलाइ सुझाव दिएका छन् । बिहिवार आन्तरिक मामिला एवंम कानून मन्त्रालयमा सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले गरेकाे छलफल कार्यक्रममा सहभागी भएका पत्रकारले लकडाउनले तल्लाे वर्गका व्यक्तीमा असर पुगेकाे भन्दै यसकाे विकल्प खाेज्न सुझाएका ...
इटहरी: इटहरी रंगशालामा निर्माण हुने सय बेडको आइसोलेसनको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग आवश्यक जनशक्ति माग गरिने भएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा रंगशालामा वसेको कोभिड रोगथाम, तथा नियन्त्रण तथा ब्यवस्थापन नगरस्तरीय समिति इटहरीको वैठकले यस्तो निर ...
धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डीन(शैक्षिक) पदमा प्रा.डा.शिवेन्द्र झा नियुक्ती भएका छन् । उनलाई प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले आज (बुधबार)देखि लागु हुने गरि डिनमा डा.झालाई नियुक्त गरेका हुन् । डा.झा फरेन्सिक विभागका प्राध्यापक हुन् । उनलाई प्रतिष्ठानको निय ...
बिराटनगर: ईलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदम बहादुर खड्का र प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार रामकुमार चौधरी क्रमशः असार र श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी (बेष्ट पुलिस अफ दि मन्थ) घोषित भएका छन् । प्रदेश भरिका उत्कृष्ट कार्य गर्ने प्रहरीहरुको मनोवल बढ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित