धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना महिला छन् । सुनसरीको बराह ८ की ३८ बर्षीया महिलाको आज बिहान १० बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । ...
विराटनगर: प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएकोछ । झापाका ८० बर्षीय वृद्धको आज दिउँसो ४ बजेर २५ मिनेटा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनलाई ...
विराटनगर: प्रदेश १ मा आज १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटाको भेडेटार र सुनसरीको बराहक्षेत्रको गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार साँगुरीगढी ८, भेडेटार धनकुटाका ७२ बर्षीय बृद्धको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको हि ...
धरान: मोरङ र उदयपुर जिल्लामा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । हिजो राती पौने १० बजे को१८प ४८३१ नम्बरको मोटरसाईकल भित्री सडकखण्डमा बिजुलीको पोलाम ...
धरान: मोरङमा पटका तथा आतिसबाजी पड्काउने ४१ जनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो शनिबार जिल्लाको विभिन्न क्षेत्रहरुमा पटका, आतिसबाजीलगायत पटकाजन्य पदार्थ पड्काउने ४१ जनालाई पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी मानबहादुर राईका अनुसार पक्राउ गरिएका ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार झापाकी २५ बर्षीय संक्रमित युवतीको मृत्यु भएको हो । उनको हिजो राती १० बजेर ३० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका ...
धरान: विश्व मधुमेह(डायबिटीज) दिवसको अवसरमा धरान १० निवासी डिस्ट्रिक डायवेटिज चिफ तथा युवा व्यवसायी लायन टंक गुरुङ्ग एमजेएफले शनिवार खाद्यान्न वितरण गरेका छन् । उनले धरान १० विशाल पथ डेरा गरी वस्ने डायबिटीज रोगले पीडित गीता कार्कीलाई करिव १० हजार रुपैया बराबरको खाद्यान्न वितरण गरेकी हुन् । गुरुङ्गले ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इला ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित