सुनसरी: एउटै वस्तीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि इनरुवा नगरपालिकाको ५ नम्बर वडामा आवतजावत कडाई गरिएको छ । वडा कार्यालयले ५ नम्बर वडालाई पुर्णरुपमा लकडाउन घोषणा गरेको छ भने औपचारिकरुपमा निर्णय गर्न डिसिसिएमसिको बैठक बस्दैछ । तर, वडा क्षेत्रमा प्रहरी परिचालन गरेर आवातजावतलाई निषेध गरिएको ...
धरान: सालको रुख अवैधरुपमा कटिएको घटनामा धरानका मेयर तिलक राईविरुद्ध किटानी जाहेरी दिने भालढुंगा सामुदायिक वन समुहका अध्यक्ष बुद्धिमान तामाङ कार्यसमितिमा एक्लिएका छन् । सालको रुख मेयर राईको निर्देशनमा काटेको ठोकुवा गर्ने अध्यक्ष तामाङलाई उनकै कार्यसमितिमा अन्य कसैले पनि साथ दिएनन् । मेयर राईले भने आ ...
धरान: सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले कोरोना महामारीको बेला नागरिक समाजका अगुवाहरु घरभित्रै बसिरहेकोप्रति कडा टिप्पणी गरेका छन् । आइतबार धरानमा आयोजित जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रजिअ पोखरेलले लकडाउन खुकुलो बनाउदा स्वास्थ्य प्रो ...
धरान: प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले कोरोनाले निम्त्याएको त्रासले समाजमा मानवीयतामा ह्रास आउनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीमा आइतबार जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो चिन्ता व्यक्त ...
विराटनगरः एम्बुलेन्स प्रयाेग गरि भतिजी अपहरण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ८ का २१ वर्षीय सुजन रणपहेली रहेका छन् । अपहरणमा प्रयोग भएका दुइ एम्बुलेन्स र सहयोगीलाई समेत प्रहरीले पक्राउ गरि मुद्धा चलाएको छ । प्रहरीका अनुसार १४ वर्षीया बालिका अपहरणमा पर् ...
धरान: तीन दिनअघि झापाको शिवसताक्षी नगरपालिका ११ का २९ बर्षीय गोमन सिंह मगरको हत्यामा संलग्न अभियुक्त पक्राउ परेको छ । प्रहरीले घटना भएको जानकारी पाएको २ दिनमा नै अभियुक्त शिवसताक्षी नगरपालिका ८ का ३२ बर्षीय मनकुमार लिम्बुलाई पक्राउ गरेको छ । पक्राउ परेका लिम्बुलाई आज प्रहरीले सार्वजनिकसमेत गरेको छ ...
धरान: धरान १६ हाम्रो लाइनस्थित एक घरमा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । स्थानीय विमला राजवंशीको घरमा भाडामा बसेका प्रेमबहादुर कार्कीले गाँजा खेती गरेको बताइएको छ । कार्कीले आफ्नो कोठाबाट उच्छृंखल गतिविधि गरेको भन्ने स्थानीयको उजुरीको आधारमा जनप्रतिनिधि र प्रहरी गएर गाँजा पनि नष्ट गरेको हो ...
धरान: सालको रुख काटिएको घटनामा धरान २० भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले थप ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । अध्यक्ष बुद्धिमान तामाङले हिजो (बिहिबार) ४ जनाको नाम किटानी गरेर पक्राउ गरि कानुन वमोजिम कारबाही गर्न सब डिभिजन वन कार्यालय विष्णुपादुकामा जाहेरी दिएका हुन् । उनले यसअघि ...
धरान: दुई दिनअघि राती साढे ७ बजे धरान ८, तीनकुनेस्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी वृद्धाको सनाखत भएको छ । मृतक वृद्धा मोरङको बेलबारी नगरपालिका वडा नं ७ की ८१ बर्षीया लक्ष्मीमाया तामाङ भएको खुलेको छ । मृतकको छोरा चन्द्रबहादुर तामाङ प्रहरी सम्पर्कमा आएर लाशको पहिचान गरेको र शव पर ...
धरान : सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय, विष्णुपादुकाले धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहसँग लिखित जवाफ माग गरेको छ । डिभिजन प्रमुुख एवं सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले पत्र पठाउदै विभिन्न ४ वटा प्रश्नको लिखित जवाफ मागेका छन् । वनले बुधबार पत्र पठाएर थप स्प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित