धरान: कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय भएको १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ...
धरान: मोरङकी १६ बर्षीया एक बालिकालाई धरान १८ स्थित कान्तिपुर होटलमा जर्बजस्ती करणी गरेको आरोपमा रामधुनी ५, झुम्काका मोहमद इर्साद अलाम समातिएका थिए । उनलाई धरान प्रहरीले हिजो सार्वजनिक गरेको थियो । तर, यो घटनामा अन्य २ जना पनि पक्राउ परेको खुलेको छ । उनीहरु भने जर्बजस्ती करणी आरोपमा नभै होटलमा अलाम ...
सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीले देवानगंज गाउँपालिका २ बाट ठुलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी निक्षकको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरी टोलीले हिजो सोमबार देवानगंज २ का कप्तानजंग सडकखण्डमा २१ बर्षीय शिवशंकर यादवलाई पक्राउ गरेको हो । उनको ...
धरान: धरानको विभिन्न ठाउँमा खुकुरी र छुरी देखाएर आतंक मच्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १५ का २९ बर्षीय सुजन राई, १९ बर्षीय सुसन राई र २३ बर्षका मनिष भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालयले उनीहरुलाई हतियार खुकुरी र छुरासहित पक्राउ गरेको हो । तीनै जनालाई इलाका प्र ...
इटहरी: इटहरीको वडा नम्वर ६ र ९ लाई सिल गर्ने निर्णय गरिएको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको वैठकले यस्तो निर्णय गरेको हो । वडा नम्वर ६ र ९ मा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा ...
धरान: कोरोना संक्रमण बढ्दै गएपछि धरान उपमहानगरपालिकाले लकडाउन गरेपनि लुकीछिपी धरानको वडा नं २०, विष्णुपादुका क्षेत्रतिर घुमफिर गर्न जानेहरु बढ्न थालेका छन् । घुमफिर गर्नेहरुबाट वडामा संक्रमण फैलिनसक्ने जोखिम बढेपछि अनावश्यक मानिसहरुलाई प्रवेश गर्न नदिन वडाबासीहरु जागरुक भएका छन् । आज धरानका मेयर ति ...
मोरङ: भारतमा बसेर नेपालको विभिन्न जिल्लाहरुमा सञ्जाल विस्तार गरेर अपराधिक कार्य गर्ने गिरोहको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारतको अररिया जिल्ला इन्द्रनगर ग्रामपञ्चायक १० का ३९ बर्षीय बग्गा भनिने प्रदिप यादवलाई विराटनगरबाट पक्राउ गरेको हो । या ...
धरान: सुनसरी जिल्लामा थप ७ दिन अत्यावश्यक कामबाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको छ । आज जिल्लाको डिसिसिएमसीको बैठकले भदौ १४ गते मध्यराती १२ बजेसम्म सुनसरीलाई निषेधित क्षेत्र तोकिएको हो । यसअघि थप भएको समयावधि आज राती १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले ७ दिनक ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमित भयो भन्दैमा समाज तथा छरछिमेकबाट तिरस्कार नगर्न नगरबासीहरुलाई आग्रह गरेका छन् । बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिले २६ औं बार्षिकोत्सवमा स्वास्थ्य सामग्री वितरण गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा मेयर राईले यस्तो आग्रह गरेका हुन् । ...
विराटनगर: कोराना संक्रमितको संख्या ७४४ पुगेको विराटनगरमा जिल्ला प्रशासन कार्यालयले थप ५ दिन निषेधाज्ञा घोषणा गरेको छ । यसअघि साउन १६ गते दोस्रो र ३० गते तेस्रो पटक विराटनगर महानगरपालिका आफैले लकडाउन घोषणा गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महानगरपालिकाले घोषणा गरेको तेस्रो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित