धरान: अरु साथीभाईको पिसिआर रिपोर्ट बिहिबार आयो, तर विदामा घर आएका धरान १९ यलम्बर चोकका एक भारतीय सैनिकको भने रिपोर्ट आएन । रिपोर्ट आउन ढिलाई गरेको भन्दै उनले घर जाने ढिपी गरे । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि मानेनन् । त्यसैले घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने स ...
धरान: आज बिहान धरानमा ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आयो । ती मध्ये ५ जना इण्डिन आर्मी थिए भने एक जना साउदी अरबबाट आएर क्वारेन्टिनमा रहेका थिए । एक जना धरान १६ का २३ बर्षीय युवा मात्र घरमा रहेका थिए । ती युवा धरान ८ स्थित बोनस मलमा रहेको क्रञ्च फिटनेसका सदस्य भएको खुलेको छ । योसँगै क्रञ्चका ७ जना स ...
.धरान: जंगलमा निगुरो टिप्न गएको बेला खुकुरी देखाएर जर्बजस्ती करणी गर्न खोज्ने एक युवा धरानबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार धरान १७ का ३३ बर्षीय तेजकुमार धामी हतियार खुकुरीसहित पक्राउ परेका हुन् । उनले हिजो शुक्रबार बिहान साढे ११ बजे धरान १७ स्थित उदय सामुदायिक वनमा निगुरो टिप्न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमतिको उपचार गराउन आएका उदयपुरका एक व्यक्तिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको विरामी श्रीमतिलाई हिजो (बिहिबार) कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु धरान १८ स्थित वीपी प्रतिष्ठान बाहिरको एक होटलमा साउन २१ गतेदेखि बसिरहेका थिए । श ...
धरान: स्थानीय युवालाई कोरोना संक्रमण पुष्टि भएपछि धरान ८ को कविर टोल सिल गरिएको छ । टोल विकास संस्थाको नेतृत्वमा संक्रमित क्षेत्रकोरुपमा रहेको कविर टोललाई आज दिउँसो सिल गरिएको हो । कविर टोल–धनकुटे रोड–हिमाली टोल विकास संस्थाका अध्यक्ष नन्दलाल तामाङका अनुसार कन्ट्याक ट्रेसिङ गरिएकाहरुको ...
विराटनगरः श्रीकृष्ण जन्माष्टमीकाे भालीपल्ट प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा याे वर्ष हुन सकेन । हजाराैँ तीथयात्री सम्मलित रथयात्रामा दक्षिण एसियाकै ठुलाे यात्राका रूपमा लिइन्छ । विराटनगर महानगरपालिकाले अाजकाे दिन सार्वजनिक बिदा दिने गर्थ्याे । तर, काेराेनाका कारणा विराटनगरकाे अ ...
सुनसरी: कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाए पनि फरार सुनसरीका दुई जनालाई १३ बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार बक्लौरी ६ का ३२ बर्षीय तुलसी चौधरी र सोही ठाउँका टाइसन भनिने ३२ बर्षीय मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ल ...
धरान : धरानमा भदौ ३ गतेसम्म लकडाउन लम्बिएको छ । कोरोना संक्रमणको जोखिम कम नभएकोले आज बसेको कार्यपालिका बैठकले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको निर्णय अनुसार साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैथियो । लकडाउनको म्याद सकिन लागेपछि आज बिहान कार्यपालिका बैठक ब ...
धरान: लकडाउनको समयावधि आज मध्यराती सकिन लागेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक अहिले बस्न लागेको छ । यो बैठकले लकडाउन थप गर्ने बारे निर्णय गर्नेछ । बिहान ८ बजे बैठक तोकिए पनि पौने ९ बजेसम्म बसेको छैन । धरानमा पनि निरन्तर कोरोना संक्रमितहरुको संख्या बृद्धि भइरहेकोले लकडाउन खुकुलो हुने सम्भा ...
धरान: धरानका कोरोना संक्रमित व्यक्तिहरुलाई धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको आवास गृहमा राखिने भएको छ । पिसिआर पोजेटिभ रिपोर्ट आए पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन बेडको अभाव भएपछि संक्रमितहरु घरमा नै रहेका छन् । घरमा बस्दा आवश्यक मापदण्ड पुरा नहुने र अन्यलाई संक्रमणक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित