धरान: वन क्षेत्र अतिक्रमण गरी धरान २० स्थित कार्कीछाप खाली खोला सामुदायिक वनमा निर्माण भएको टहरालाई सुरक्षाकर्मीसहित वन कार्यालयको टोलीले हटाएको छ भने वालीसमेत नष्ट गरेको छ । डिभिजन वन कार्यालय इनरुवा, सामुदायिक वन, प्रहरीसमेतको टोलीले आज दिउँसो टहरा भत्काएको हो भने वालीसमेत नष्ट गरेको हो । वन क्षे ...
विराटनगरः प्रदेश १ को सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतबाट होल्डिङ एरियामा ल्याउन थालिएको छ । हिजो मंगलबार मात्र काकाडभिट्टा र जोगवनी नाकाबाट ९ सय ५० जना नेपालीलाई प्रदेश १ मा ल्याइएको छ । प्रदेश सरकारका अनुसार जोगवनी नाकाबाट २ सय ५० र काकडभिट्टाबाट ७ सय ल्याइएको छ । लुकीछिपी मानिसहरु भ ...
धरान: शनिबार राती धरान १३ बाट ब्राउन सुगरसहित पक्राउ परेका तीन मध्ये एक जना पुर्वसिंगापुर लाहुरे भएको खुलेको छ । सिंगापुर पुलिसबाट अवकाश पाएका ४३ बर्षीय घनश्याम राईको खास घर धरान १५ हो । उनी अवकाश पाएको धेरै समय पनि भएको छैन । तर, चोककै धेरैलाई उनी धरानमा नै छन् भन्ने पनि थाह थिएन । तर, जब प्रहरीले ...
धरान: धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा क्वारेन्टाइन विस्तार गरिएको छ । धरान उपमहानगरपालिकाले विदेशबाट आएका व्यक्तिहरुलाई सिधै घरमा जान नदिई १४ दिनसम्म राख्नको लागि एन्फाको भवनलाई क्वारेन्टाइन बनाएको हो । यसअघि धरान १३ फुस्रेस्थित सैनिक आवासिय महाविद्यालयको एउटा भवनलाई क्वारेन्टाइन बनाइएको थियो ...
धरान: मुस्लिम समुदायको पर्व ईद( इद उल फित्र)को अवसरमा धरान उपमहानगरपालिकाका मेयर र उपमेयरले छुट्टा-छुट्टै विज्ञप्तीमार्फत गर्दै शुभकामना व्यक्त गरेका छन् । मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवदीले जारी गरेको विज्ञप्तीको व्यहोरा भने एकै खालको छ । दुवैको विज्ञप्तीमा पर्वले धरानको विकास र समृ ...
धरान: गएको शिवरात्रीको दिन धरान १४ वमधारा मार्गमा शिवजी चोक नामकरण गरेर बोर्ड राखिएको थियो । जसको उद्घाटन वडाअध्यक्ष कृष्ण भट्टराईले गरेका थिए । त्यही चोकको बोर्ड हिजो राती स्थानीय युवाहरुले तोडफोड गरिदिए । त्यो क्षेत्रबाट मनिषा बिक दलित महिला वडा सदस्यकोरुपमा निवार्चित भएकी छिन् । त्यसैले आज उनकै ...
सुनसरी: इटहरी वडा नं २ का एक युवामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको दुई वटा वडालाई खुला गर्ने निर्णय भएको छ । आज मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यसअघिको निर्णयअनुसार सिल गरिएको वडा २ र ३ खुला गर्ने निर्णय गरेको हो । बैठकले वडा नं २ लाई उच्च स्वास्थ्य सर्तकतामा राख्ने ...
म दिल्लीबाट आएको हुँ । हामी १६ जनाको समुह थियौं । सबै हामी एउटै गाउँका थियौं । दिल्लीबाट लुकीछिपी हिडेर दिल्लीको बोर्डर क्रस गर्यौ, र एउटा ट्रकमा आयौं । केचनाकवल बोर्डरमा आएपछि चै नेपाल आउनै पाइएन । सशस्त्र प्रहरीले रोक्यो । आफ्नो देश र घर नजिकै आइपुग्दा आउन नपाउदा दुःख लाग्यो । अर्डर छैन भनेर रोक्य ...
धरान: धरान उपमहानगरपालिका वडा न. १४ का दलित महिला सदस्य मनिषा विकसहित ३ जनामाथि कुटपिट भएको छ । धरान १४ स्थित बमधारा मार्गमा हालै नामाकरण भएको शिवजी चोकको बिषयमा विवाद हुँदा वडा सदस्यमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । प्रहरी निरीक्षक हेमराज ओलीका ...
धरान: कोरोना भाइरस(कोभिड १९) बाट कसरी जोगिने ? अहिले विश्वभरका मानिसहरुलाई यो चिन्ताले छाएको छ । त्यसको लागि मानिसहरुले अनेक उपायहरु अपनाइरहेका छन् । भाइरस स्वासप्रश्वास माध्यमबाट मात्र होइन, मानिसहरुले प्रयोग गर्ने मोवाइल, पैसा, चस्मा, पर्सलगायत सामानहरुबाट पनि सर्ने जोखिम उतिकै छ । मानिसले आफ्नो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित