मोरङ : गत माघ २५ गते परिक्षा दिन विद्यालय गएकी मोरङ सुन्दरहरैँचा ४ की १५ वर्षीया सविना दर्जी अहिलेसम्म घर पुगेकी छैनन् । छोरी खोजीका लागि गुहार माग्न विभिन्न निकाय पुगेका उनका बुवा सुवास र आमा अनिता छोरी फर्किन्छिन् की भन्दै आश गरेर बसिरहेका छन् । ‘सँधैजसो छोरी आउली कि भनेर कुरिरह्यौँ,&rsquo ...
धरान: प्राचिन हरिद्धार मानिएको सुनसरीको चतरामा आश्रम बनाएर बसिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै महिला अनुयायीको बलात्कार गरेको अभियोग लागेको थियो । सोही घटनामा जिल्ला अदालते धरौटीमा रिहा गर्ने आदेश दिएपनि उच्च अदालतले आदेश उल्टाउदै पुर्पुक्षमा थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदाल ...
धरान: सडकमा हिडिरहेका दुई जना यातायात मजदुरमाथि धरानमा शुक्रबार राती आक्रमण भएको छ । आक्रमणबाट एक जना सामान्य घाइते छन् । कोशी राजमार्ग अन्तर्गत धरान ८ यामाहा शो रुम अघि सडकमा राती करिब पौने १० बजे घटना भएको हो । पसलबाट तरकारी लिएर कोठातर्फ गइरहेका चालक राजु विश्वकर्मा र सारांश पोखरेललाई अपरिचित दु ...
धरान: धरानको वडा नं ६ पानवारीमा एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास गर्ने र सुनको गहना लुटपाट गर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । तर, पक्राउ परिनसकेको कारण ती व्यक्तिको परिचय भने गोप्य राखेको छ । प्रहरीका अनुसार पीडितको घरमा आउजाउ गरिरहने व्यक्तिबाट नै घटना भएको हो । ‘मान्छे यही ...
धरान: आज बिहानै कोशी राजमार्गस्थित धरान ४ आँपगाछीमा ब्रेक फेल भएर ट्रक पल्टिदा सहचालकको मृत्यु भएको छ । बिहान करिब ४ बजे भोजपुरबाट पुरानो ब्याट्री लिएर विराटनगरतर्फ जादै गरेको ना ६ ख ६४४१ नम्बरको ट्रक बे्रक फेल भएर पल्टिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्रक पल्टिएर भिरबाट खस्दा सहचालक ...
धरान: धरान ६ पानवारीमा घरमै बसिरहेकी वृद्धाको सुनको गहना लुटपाट र हत्या प्रयासको घटनामा प्रहरीले कुनै क्लु फेला पार्न सकेको छैन । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत आफै पनि अनुसन्धानको लागि बिहिबार दिउँसो घटनास्थल पुगेका थिए । संघीय प्रहरी ईकाई कार्यालयबाट ट्रयाक डग लगेर अनुसन्ध ...
धरान: धरान वडा नं ६ पानवारीमा आज दिउँसो एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास भएको छ भने सुनको गहना लुटिएको छ । पानवारी निवासी ७५ बर्षीया वृद्धा जसमाया लिम्बुको घाँटी रेटिएको र सुनको गहना लुटिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार लुटेराहरुले वृद्धाको ...
धरान: अनुगमन टोलीले धरानको अव्यवस्थित फुटपाथसँगै विजुलीको पोलका तारहरुलाई पनि व्यवस्थित गर्न थालेको छ । उपमहानगरपालिकाको नेतृत्वमा दुई दिनदेखि जारी फुटपाथ व्यवस्थापनको लागि शुरु भएको अभियानअन्तर्गत अस्तब्यस्त तारहरुलाई पनि व्यवस्थित गरिएको हो । यसको लागि विद्युत प्राधिकरणको एक टोली पनि अनुगमनमा सँग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निःशुल्क पार्किङ क्षेत्रबाट तार काटेर मोटरसाइकल चोरी गर्ने प्रयास गर्दागर्दै २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झुम्का निवासी आकाश चौधरी र अनिमेष चौधरी रहेका छन् । उनीहरुलाई प्रतिष्ठानको सेक्युरिटी गार्डले पिलासले मोटरसाइकलको तार काटे ...
धरान: एक जना भारतीय पुर्व लाहुरे ठुलो परिमाणको गाँजासहित उदयपुरबाट पक्राउ परेका छन् । सिरहाको गोलबजारमा बस्दै आएका पुर्वभारतीय लाहुरे ४१ बर्षीय सन्तबहादुर मगरलाई १२१ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर उनलाई प्रहरीले सार्वजनिक गरेको थियो । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित