धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुको आन्दोलन चर्किएको छ। प्रतिष्ठान व्यवस्थापनले आफुहरुको समस्या सम्बोधन गर्न चासो नदेखाएको भन्दै विभिन्न विभागमा कार्यरत नर्सहरु आन्दोलित भएका हुन् । उनीहरुले विभिन्न १६ बुँदे माग अघि सार्दै २ दिनभित्र पुरा नभए डिउटीमा सहभागी नहुने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ११ सय ५ जनाको पिसिआर परिक्षण भएको छ । ती मध्ये ४१ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । ती मध्ये ८ जना मात्र धरानमा स्वाब लिइएका व्यक्तिहरुको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक कोरोना संक्रमित महिलाले बच्चा जन्म दिएकी छिन् । आज साँझ करिब ६ बजे विराटनगर २, मोरङकी २० बर्षीया महिलाले छोरी जन्माएकी हुन् । प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलो पटक हो । आमा र बच्चा दुवैको स्वास्थ्य स ...
विराटनगर: प्रदेश १ मा आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । संक्रमण पुष्टि भएकाहरुमा मोरङमा २९ जना छन् भने सुनसरीमा १९ जना, झापामा ५ जना, धनकुटामा २ जना, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका संक्रमितहरुमा विराटनग ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल आइसियुमा उपचाररत एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि असुरक्षित भएको भन्दै त्यहाँ कार्यरत नर्स र अन्य विरामीका कुरुवाहरु आन्दोलित भएका छन् । संक्रमण पुष्टि भएका विरामीको उपचारमा संलग्न डाक्टरहरुलाई क्वारेन्टिनमा राखिए पनि आफुहरुलाई वेवास्ता ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ८ जना विरामीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुलाई कोभिड अस्पतालमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । संक्रमण देखिएकाहरु एक जना आइसियुमा उपचाररत थिए । यस्तै, ३ जना मेडिसिन वार्डका विरा ...
विराटनगरःविराटनगरमा थप एक संक्रमितकाे मृत्यु भएकाे छ । काेशी काेभिड उपचार केन्द्रमा उपचारत विराटनगर ८ का ६५ वर्षीय पुरूषकाे मृत्यु भएका काेशी अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासले जानकारी दिए । दासका अनुसार उनलाइ आईतबार कोरोना पुष्टि भएकाे हाे । घरमै रहेका उनको स्वास्थ्यमा समस्या देखिए ...
धरान: विभिन्न माग राखेर आन्दोलन शुरु गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरुको माग सम्बोधन गर्न एक कार्यदल गठन गरिएको छ । हिजो आइतबारदेखि हातमा कालोपट्टी बाँधेर जेआरहरुले काम शुरु गरेपछि प्रतिष्ठान व्यवस्थापनले वार्तामा बोलाएर कार्यदल गठन गरिएको जानक ...
इटहरीः इटहरी उपमहानगरपालिकाका ४ वडाबाहेक सबै वडामा कोरोना संक्रमण देखिएको छ । जनस्वास्थ्य निरिक्षक घनश्याम सिग्देलकाअनुसार इटहरी वार्ड नम्बर ३,१०, १३ र १५ बाहेक बाँकि १६ ओटा वार्डमा कोरोना सँक्रमत भेटिएका हुन् । सिग्देलकाअनुसार वार्डनम्बर १ र २ मा ५ जना, वार्डनम्बर ४ मा ६ जना, ५ मा ७ जना, ६मा दश जन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति धरान ८ का ६८ बर्षीय हार्डवेयर तथा जग्गा व्यापारी हुन् । उनको अवस्था सिकिस्त भएपछि प्लाज्मा थेरापी पनि गरिएको थियो । उद्यपी उनको ज्यान बच्न सकेन । धरानमा मृत्यु हुने कोरोना संक्रमितको स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित