धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको छ । धरान १५ का ६९ बर्षीय वृद्धलाई प्लाज्मा थेपारी विधिबाट हिजो (शुक्रबार) राती उपचार गरिएको हो । उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको आइसियुमा रा ...
विराटनगर : प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । आज थपिएका संक्रमित मध्ये सबैभन्दा बढी मोरङमा ४४ जना रहेका छन् । यस्तै, सुनसरीमा २९ जना थपिएका छन् भने झापामा ७ जना र इलाममा ४ जना छन् । यस्तै, पाँचथर र उदयपुरमा १–१ छन् भने प्रदेश १ ब ...
इटहरीः कोरोना सँक्रमणको जोखिममा रहेका नागरिकको स्वाव लिइए पनि लामो समय नजिता नआएपछि इटहरीमा हल्लिखल्लि भयो । इटहरी उपमहानगरपलिाकाका स्वास्थ्य शाखाको अधिकारीले यसबारे सोधपुुछ गरे । गत साउन ३० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको १ सय ३० जनाको स्वावको नमुना हराएको भदौ ३ गते ...
विराटनगरः विराटनगरमा हाेम आइसाेलेसनमा बसेका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा विराटनगर ६ का ४५ वर्षीय पुरूष हुन् । वडाअध्यक्ष विजय कामताका अनुसार उनी सुगर र प्रेसरका दीर्घ राेगी थिए । उनलाइ मंगलवार काेराेना पुष्टि भएकाे थियाे । उनकाे बिहिवार निधन भएकाे हाे । उनकाे शव व्यवस् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्स धरान १५ पुष्पाञ्जली मार्गका हुन् । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसि ...
विराटनगर: प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु भएको छ । कोरोनाको लक्षणसहितका संक्रमितको उपचार गर्ने गरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको हो । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री जीवन घिमिरेले कोरोनाको लक्षण ...
विराटनगर: प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला र ३ पुरुष, कोशी ग ...
धरान: सुनसरीको सिमा सुरक्षाको लागि श्रीपुर बोर्डर आउट पोष्ट(बिओपी)मा खटिएका ४ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पाँच दिनअघि स्वाब संकलन गरिएका उनीहरुको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार उनीहरुको स्वाब साउन ३२ गते संलकन गरिएको थियो । हाल ...
धरान: केही दिनदेखि विरामी रहेका ७१ बर्षीय वृद्धको हिजो(बुधबार) धरान १५ मा मृत्यु भयो । उनी हिजो मात्र धरान ८ स्थित सिद्धकाली चोकस्थित छोरीज्वाँईको डेराबाट छोरा बुहारीको डेरामा सरेका थिए । डेरा सरेको केही समयमा नै वृद्धको निधन भएको थियो । धरान १५ मा डेरा सर्नुअघि वृद्ध बस्दै अएको सिद्धकाली चोकमा यसअ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा २ जना स्टाफ नर्स, एक जना हेल्पर र एक जना ल्याबका कर्मचारी छन् । संक्रमण पुष्टि भएका एमआइसियुका नर्सको कन्ट्याक ट्रेसिङबाट स्वाब परीक्षण गराउदा पे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित