विराटनगरः पछिल्लो दश महिनामा भित्र कोशी अस्पतालमा दुई मेडिकल सुपरिटेण्डेन (मेसु) हेरफेर गरिएको छ । तत्कालित मेसु डा. रोशन पोख्रेलको ठाउँमा डा. गुणराज लोहनी आएपछि कोशी अस्पतालको मुहार फेरिएको थियो । लोहनीको पुनः ५ महिना पछि सरुवा भएपछि सो रिक्त पदमा पुगेकी तत्कालिन गाइनो विभागकी विभागीय प्रमुख डा. स ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा कोरोना पोजेटिभ एक विरामी भेटिएपछि आज शुक्रबार र्यापिड रेस्पोन्स टिम(आरआरटि)को आकस्मिक बैठक बस्यो । बैठकले संक्रमित बालिकाको कन्ट्याक्ट ट्रेसिङको जिम्मा कम्युनिष्टी मेडिसिन विभागलाई दिने, वार्डका विरामी र तिनका कुरुवालाई बाहिर ...
धरान: नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरीका २८ बर्षीय युवाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता डा.विकास देवकोटाका अनुसार जेठ ८ गते ती युवा भारतबाट नेपाल आएका थिए । उनी स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेका थिए । उनको आरडिटी परी ...
धरान: नेपालमा आज एकैदिन २७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो २४ घण्टामा २७८ जना संक्रमण पुष्टि भएको जानकारी दिए । नियमित मिडिया ब्रिफिङको क्रममा उनले २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै क ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डमा भर्ना भएका एक बच्चामा कोरोना पोजेटिभ पुष्टि भएको छ । अप्रेशन गर्नुभन्दा अघि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजेटिभ आएपछि अहिले प्रतिष्ठानमा हलचल मच्चिएको छ । ती बच्चा करिब १० दिनदेखि अर्थो अब्जरभेसन वार्डमा थिए । त्यसअघि त ...
धरान: प्रदेश १ बाट आज ३० जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ३ जना आज डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । योसँगै प्रदेश १ मा आजसम्म डिस्चार्ज हुने ...
धरान: नेपालमा आज एकै दिन ३३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो चौबिस घण्टामा ३३४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितहरुको संख्या २६३४ पनि पुगेको छ । संक्रमित संख्य ...
धरान: धरान १७, एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका सबै जनाको पिसिआर जाँच गरिने भएको छ । आज क्वारेन्टाइनस्थलमा सबैको पिसिआर जाँचको लागि स्वाबको नमुना संकलन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनस्थलमा ४५ जनाको स्वाब संकलन गरिएको छ । ती सबैको स्वाब संक ...
धरान: दोलखाका एक जना ७६ बर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती व्यक्तिको उपचारको क्रममा शिक्षण अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पुष्टि गरे । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको पनि उनले बताए । डा.देवकोटाका अनुसार हेरो ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा थप २०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा परीक्षण गर्दा २०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितहरुको संख्या २३०० पुगेको छ । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित