स्वास्थ्य

    Showing 1,671-1,680 of 1,928 items.
  • ६ जना कोरोना संक्रमित थपिए, कुल संख्या २७३ पुग्यो

    धरान: नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ६ जना नयाँ संक्रमित पुष्टि भएको हो । संक्रमितहरु वर्दिया नार्खु ११ का ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 916 पटक पढिएको
    • क्लिक धरान
  • रामधुनी ४ का १८ जनाको रिपोर्ट नेगेटिभ, एक जनाको पुनः परीक्षण हुदै

    धरान: भक्तपुरकी कोरोना संक्रमित युवतीको सम्पर्कमा रहेका सुनसरीको रामधुनी ४ का १८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको भने शंकास्पद देखिएकोले पुनः परीक्षण हुदैछ । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले १९ जनामध्ये १ जनाको रिपोर्ट शंकास्पद भएकोले पुनः परीक्षण भइरहेको जानकारी दिए ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,063 पटक पढिएको
    • क्लिक धरान
  • थप ९ जना कोरोना संक्रमित, कुल संख्या २६७ पुग्यो

    धरान: नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती प्रेश विज्ञप्ती जारी गर्दै पर्सा, उदयपुर, दाङ र काठमाण्डौंमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,345 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीका स्वास्थ्यकर्मीलाई के.एन. ९५ मास्क हस्तान्तरण (भिडियोसहित)

    धरान: लकडाउनको समयमा पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मेजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई एन ९५ मास्क प्रदान गरिएको छ । शुक्रबार प्रतिष्ठानको इर्मजेन्सी भवन परिसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले मास्क चिकित्सकलाई हस्तान्तरण गरेका थिए । ती मास्क तरुण दलका सुनसरी जि ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,061 पटक पढिएको
    • क्लिक धरान
  • थप ९ जना कोरोना संक्रमित पुष्टि, कुलसंख्या २५८ पुग्यो (विज्ञप्तीसहित)

    धरान: नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुरमा एक जना र बाँकेमा ८ जना संक्रमित पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको पनि सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन ...

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,379 पटक पढिएको
    • क्लिक धरान
  • ७ बर्षीय वालकसहित तीन कोरोना संक्रमित थपिए

    धरान: नेपालमा तीन जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु काठमाण्डौं, धनुषा र धादिङका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट तीन संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा संक्रम ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 885 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरको कोभिड अस्पतालबाट एक जना डिस्चार्ज

    विराटनगर: कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । आज डिस्चार्ज भएका सुल्तानमा गत व ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 614 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १० हजार बढीको कोरोना परीक्षण गर्ने तयारी, मोडालिटीबारे प्रोटोकल तयार गर्न विज्ञ समिति गठन

    विराटनगर: प्रदेश नं १ मा कोरोना भाइरसको शंकास्पद व्यक्तिलाई हटस्पट र कन्ट्याक्ट ट्रेसिङको आधारमा मात्र परीक्षण हुदै आएकोमा अब पुलिङ विधि पनि अपनाइने भएको छ । हटस्पट, कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न सामाजिक विकास मन्त्रालयले ७ सदस्यीय विज्ञ टोलीसमेत गठन गरेको छ । ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,063 पटक पढिएको
    • क्लिक धरान
  • एक जना कोरोना संक्रमित थपियो, संख्या २४६ पुग्यो

    धरान: नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भारतपुर अस्पताल कोभ ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,842 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा कोरोना संक्रमितको संख्या २४५, मन्त्रालयले गलत सुचना सच्यायो

    धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र भएको प्रष्ट पारेको छ । बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ५ जना कोरोना संक्रमित थपिएको जानकारी विज्ञप्ती मार्फत मन्त्रालयले दिएको थियो । मन्त्रालयको सोही जानकारी अनुसार मिडियाहरुमा नेपालमा ...

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,265 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित