स्वास्थ्य

    Showing 1,721-1,730 of 1,928 items.
  • झापासहित ६ जिल्लामा १८५ जना दादुराका विरामी, २ बालबालिकाको मृत्यु

    धरान: पछिल्लो ५ महिनामा झापासहित ६ जिल्लामा दादुराका विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेटिएका मध्ये २ जना बालबालिकाको मृत्यु पनि भएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.झलक बस्नेतले पुष मह ...

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 357 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड अस्पतालमा सबै संक्रमितको अवस्था सामान्य,अन्तिम स्वाब परीक्षण गरेर घर पठाउने तयारी

    विराटनगरः विराटनगरको कोभिड–१९ विशेष अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विगत १३ दिन अघिदेखि उपचार गर्न विभिन्न स्थानबाट ल्याइएका उनीहरुको स्वास्थ्य अवस्थामा कुनै उतारचढाव नआएको र सन्तोषजनकरुपमा उपचार भइरहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन डाक्टर संगीत ...

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 504 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ल्याबमा थप ७२ स्वाबको रिपोर्ट नेगेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रोबायोलोजी ल्याबमा परीक्षण गरिएको थप ७२ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानले आज थप ७२ स्वाबको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार अझै १८४ वटा स्वाबको रिपोर्ट आउने क्रममा छ । प्रतिष्ठानमा हाल ...

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 498 पटक पढिएको
    • क्लिक धरान
  • तीन कोरोना संक्रमित थपिए, कुल संख्या ५७ पुग्यो

    काठमाण्डौं: आज बुधबार एकैदिन थप तीनजना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले तीन जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको हो । तीन मध्ये दुई जना बाराका हुन् भने एक जना पर्साका हुन् । संक्रमितहरु जितपुर सिमर नगरपालिकाका ४३ बर्षीय, सिम्रौनगढका ३१ बर्षीय र वीरगञ्ज २ का ४६ ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 1,392 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले एक महिना रोकिएको खोप कार्यक्रम सुचारु

    धरान: लकडाउनको कारण प्रभावित बनेको बालबालिकाको नियमित खोप कार्यक्रम सुचारु भएको छ । कोभिड १९ को कारण रोकिएको त्यावश्यक स्वास्थ्य सेवामा पर्ने नियमित खोप एक महिनापछि धरानलगायत देशभरका स्थानीय तहहरुमा सुचारु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ महामारीको समयमा नियमति खोप सेवा सञ्चालन ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 1,005 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ल्याबबाट एकै दिन १ सय ४ वटा स्वाबको नमुना परीक्षण, अटोमेटिक मेशिन सरकारले दिए तेब्बर संख्यामा परीक्षण हुने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन १ सय ४ वटा स्वाबको रिपोर्ट आएको छ । प्रतिष्ठानको माइक्रोवायोजोली विभाग मातहतको ल्याबले आफ्नो क्षमता बढाउदै एकै दिन १ सय ४ स्वाब परीक्षणको रिपोर्ट आज सार्वजनिक गरेको हो । वीपी प्रतिष्ठानमा शुरुवातमा कम्तीमा १२ वटाबाट स्वाबको पिसिआर परीक्षण श ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 502 पटक पढिएको
    • क्लिक धरान
  • जनमुक्ति पार्टीले वीपीलाई दियो १० थान पिपिई (भिडियोसहित)

    धरान: राष्ट्रिय जनमुक्ति पार्टीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरुको लागि १० थान पिपिई हस्तान्तरण गरेको छ । पार्टीको धरान उपमहानगर कमिटीले पार्टीको संघीय परिषदको कोरोना विपद, उद्दार तथा राहत कोषमार्फत उपलब्ध भएको पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट प्रतिष्ठानलाई आज हस् ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 1,822 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका उपकुलपति डा.गिरीले भने,‘कोभिड-१९ अस्पताल ५ सय बेडको बन्छ’(भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पहिलो चरणमा सय बेडको कोभिड अस्पताल निर्माण भएको उल्लेख गर्दै ५ सय बेडको बनाउने योजना रहेको बताएका छन् । कोभिड-१९ अस्पताल आइतबारदेखि सञ्चालनमा आएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उपकुलपति डा.गिरीले दोस्रो चर ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 1,454 पटक पढिएको
    • क्लिक धरान
  • झापामा थप एक व्यक्ति कोरोना संक्रमित

    धरान: झापा जिल्लामा थप एक व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको छ । कोशी अञ्चल अस्पताल विराटनगरमा भएको पिसिआर परीक्षणमा ५० बर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत उनी अस्पतालको सम्पर्कमा रहेको जानकारी दिए ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 838 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पताल निरीक्षण पछि मुख्यमन्त्री राईले भने,‘सरकारको राम्रो तयारी छ, आत्तिनु पर्दैन’ (भिडियोसहित)

    धरान: मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुकोरुपमा देखा परेपनि सरकारको तयारी राम्रो रहेकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि सञ्चालनमा आएको कोभिड १९ अस्पताल निरीक्षण पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिर् ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 2,530 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित