मुख्य समाचार

    Showing 3,231-3,240 of 3,260 items.
  • स्वीकृति नलिएको प्रतियोगितामा रेफ्री नहुन एन्फा प्रवक्ताको निर्देशन

    धरान: प्रदेश नं १ मा दक्ष फुटबल रेफ्री उत्पादन गर्ने लक्ष्य लिएर सोमबारदेखि धरानमा रेफ्री प्रशिक्षण शुरु भएको छ । एन्फा प्रदेश नं १ तदर्थ समितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण शुरु भएको हो । एन्फा केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले एक समारोहबीच प्रशिक्षणको उद्घाटन गर ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 1,649 पटक पढिएको
    • क्लिक धरान
  • जनकपुरमा एक महिला र रुपन्देहीमा किसोरीमाथि सामुहिक बलात्कार

    धनुषाः जनकपुरधाम उपमहानगरपालिकामा डेरामा बस्दै आएकी एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन् । जनकपुरको विश्वकर्मा चोकस्थित घरमा ४० बर्षीय महिलामाथि सामुहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी निरीक्षक अशोक झाका अनुसार बलात्कारमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छ ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 348 पटक पढिएको
    • क्लिक धरान
  • सोमबार राती १२ बजेबाट डिजेल र पेट्रोलको मुल्य घट्ने

    काठमाडौः आज  राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन् ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 693 पटक पढिएको
    • क्लिक धरान
  • कानूनमन्त्रीमा पुर्वउपसभामुख तुम्बाहाङ्फे नियुक्त

    काठमाडौ: पुर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले आजै सोमबार दिउँसो ३ बजे राष्ट्रपति भवन शितल निवासमा सपथग्रहण पनि ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 519 पटक पढिएको
    • क्लिक धरान
  • अदालतको आदेशपछि रिहा भए महरा

    काठमाडौं: जिल्ला अदालत काठमाण्डौंबाट सफाई पाएको केही समय पछि नै पुर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । अदालतले आजै महरालाई बलात्कार प्रयासको मुद्दामा सफाई दिएको थियो । अदालतबाट सफाई पाएपछि उनी डिल्लीबजार कारागारबाट बाहिरिएका छन् । उनलाई स्वागत गर्न नेकपाका कार्यकर्ताहरु पुगेका थिए भने का ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 564 पटक पढिएको
    • क्लिक धरान
  • अदालतबाट महराले पाए सफाई

    काठमाडौँ: बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई निर्दोष भन्दै सफाई दिएको छ । जिल्ला न्यायधिश अम्बरराज पौडेलको इजलासले आज सोमबार सभामुख महरालाई सफाई दिएको हो । श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाई ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 679 पटक पढिएको
    • क्लिक धरान
  • रिहा लगत्तै माइला लामासहित पाँचै जना पक्राउ

    धरान: अड्डा सार गर्दै धरान ल्याइएका नेत्र विक्रम चन्द(विप्लव) समुहका नेता एवं जनवादी गायक, संगीतकार माइला लामासहित ५ जना सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै आइतबार पुनः पक्राउ परेका छन् । पक्राउ गरेर उनीहरुलाई प्रहरीले विभिन्न जिल्लामा पुनः मुद्दा चलाउन पठाएको स्रोतको भनाई छ । जिल्ला न्यायाध ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 906 पटक पढिएको
    • क्लिक धरान
  • महराविरुद्धको मुद्दामा आज कस्तो आउला फैसला ?

    काठमाडौं: संसद सचिवालयकी महिला सहकर्मीमाथि यौन दुव्र्यवहारको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाण्डौंबाट फैसला हुदैछ । हिजो आइतबार महरा प्रकरणमा अदालतमा अन्तिम सुनुवाई भए पनि समय अभावले फैसला हुन सकेको थिएन । त्यसैले अदालतले यो मुद्दा हेर्दाहेर्द ...

    • प्रकाशित मितिः फागुन ५, २०७६
    • 431 पटक पढिएको
    • क्लिक धरान
  • कौसी खेतीका अभियन्ता श्रेष्ठ भन्छन्,'धरानको आधा जति घरमा मात्र खेती गरे अर्गानिक तरकारी खान पाउछौं '

    धरान: धरान ३ स्थित मणिसुन्दर टोलीको एउटा घरमा कौसी छ । त्यो घरको कौसी अन्य घरको भन्दा अलि फरक छ । धरानको माछाभौडी नजिकको त्यो घरका धनी हुन्, मोहन श्रेष्ठ । उनले घरको कौसीलाई अरुको जस्तो खाली रहन दिएका छैनन् । उनले कौसीमा हरियो अन्न, सागपात उब्जनी गरेका छन् । उनी पेशाले दुध व्यवसायी हुन् । तर, पछिल ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 2,397 पटक पढिएको
    • मोहन श्रेष्ठ
  • सरकार कमजोर बनाउने खेल सह्य हुदैन: प्रधानमन्त्री

    झापाः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि नचाहने शक्तिले सरकारलाई कमजोर बनाउन चलखेल गरिरहेको र त्यो चलखेल सह्य नहुने बताएका छन् । आइतबार गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै विकास र समृद्धिको काम देखेर ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 297 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित