समाचार

    Showing 1,261-1,270 of 1,676 items.
  • भारतीयको कुटाईबाट घाइते नेपालीको मृत्य, एक भारतीय पक्राउ

    धरान: सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ कटैया दशगजामा भारतीयको कुटाईबाट ३५ बर्षीय नेपाली नागरिक रामदेव यादवको मृत्यु भएको छ । नेपाली भुमिमा लगाएको धानबालीमा भारतीयहरुले भैसी चराइरहदा धपाउन जाँदा रामदेवलाई कुटपिट गरेका थिए । प्रहरीका अनुसार भारत बिहारको मधुबनी जिल्लाको करियौत गामपञ्चायत ८ का १९ बर्षी ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,289 पटक पढिएको
    • क्लिक धरान
  • सिंहको मुर्ती चोरी गर्ने पक्राउ

    सोलु: सोलुखुम्बुको दुधकुण्ड ८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन् । हिजो दिउँसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिर समितिले जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएको थियो । ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,395 पटक पढिएको
    • क्लिक धरान
  • चितवनबाट मुद्दा चलाउन प्रहरीले धरान ल्याएको विप्लव कार्यकर्तामा कोरोना संक्रमण

    धरान: इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन अघि मात्र उनलाई चितवन जिल्लाबाट धरान ल्याइएको जानकारी प्रहरी कार्यालयले दिएको छ । धरान ल्याएपछि पिसिआर जाँच गर्दा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘घ ...

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • 1,302 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत हेल्थ एडका जुम्ल्याहा छोरालाई कोरोना

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत हेल्थ एडका २ छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको सर्जरी युनिट २ मा कार्यरत हेल्थ एडका छोराहरुमा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार दुवै जना जुम्ल्याहा छोरा हुन् । ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 2,262 पटक पढिएको
    • क्लिक धरान
  • माेरङमा एक साताका लागि निषेधाज्ञा थपियाे

    विराटनगरः माेरङ जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा थप गरेकाे छ । आज एक सुचना प्रशाकित गर्दै प्रमुख जिल्ला अधिकारी काेशहरि निराैलाले २२ गते राति देखि लागु हुने गरि भदाै २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाकाे समय बढाएकाे जानकारी दिएका छन् । स्थानीय प्रशासन ऐन २०२८ काे दफा ६(३) बमाेजिम मा ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,973 पटक पढिएको
    • क्लिक धरान
  • धुलिखेल समाजमा नयाँ कार्यसमिति चयन

    धरान: धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आगामी ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्धितिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें र सहसचिवमा अभिमन्यू श्रेष्ठ तखाछें चयन भएका छन् ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,295 पटक पढिएको
    • क्लिक धरान
  • रुखको हांगाले लागेर ६ बर्षीय बालकको मृत्यु

    मोरङ: मोरङ धनपालथान ३ चेकाटोलका ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । आज दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगलबाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई लाग्दा उनी घाईते भएका थिए । घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा दिउ ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,037 पटक पढिएको
    • क्लिक धरान
  • सामाजिक विकास मन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमित

    विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिव राम पोख्रेललाई कोरोना संक्रमित पुष्टि भएको छ । गत भदौ १३ गते धनकुटा पुगेर फर्किएका मन्त्री घिमिरेलाई भोलिपल्ट कोरोनाको लक्षण देखिएको थियो । उनलाई निरन्तर डाइरिया भएपछि स्वाव दिएका घिमिरेको १४ गते साँझ ८ः३० बजे पिसिआर रिपोर्टमा पोजेटिभ द ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,071 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

    विराटनगरः होम आइसोलेसनमा बसेका कोरोना संक्रमित एक व्यक्तीको विराटनगरमा मृत्यु भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि १० दिन देखि घरमै बसिरहेका विराटनगर महानगरपालिका १० का ७९ वर्षीय पुरूषको निधन भएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचाप ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 1,181 पटक पढिएको
    • क्लिक धरान
  • पहिरोले विद्युत आयोजनाको पावर हाउस बगाउदा पुरिएर २ जनाको मृत्यु

    ताप्लेजुङ: ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४ मा दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन् । गए राती परेको अविरल वर्षाको कारण निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउसमा कार्यरत उनीहरुलाई पहिरोले पुरिएर मृत्यु भएको हो । पा ...

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • 670 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित