समाचार

    Showing 1,361-1,370 of 1,676 items.
  • धरानका बाढी तथा लकडाउनबाट पीडितलाई राहत प्रदान

    धरानः धरानका बाढी पीडित तथा लकडाउनबाट पीडित अतिविपन्न परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको सहयोग तथा ग्रामिण क्लब हाउस, इटहरीको आयोजना र नेपाल आदिवासी जनजाति महासंघको संघीय सचिवालयको समन्वयमा राहत वितरण गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व पूर्व ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,480 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा खोलामा डुबेर वृद्ध महिलाको मृत्यु

    सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ पोखरीयाकी ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छिन् । आज बिहानै ४ बजे मर्निङ वाकमा निस्किएकी दाहाल पौने ७ बजे स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे स्थानीयले जानकारी गराएपछि ईलाका प्रहरी कार्या ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 811 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा पहिरोले एक महिलाको मृत्यु, खोलाले बगाएर एक पुरुष वेपत्ता

    मोरङ: मोरङको केरावारी गाउँपालिका २ सिंहदेवी चिसाङ खोलाकी ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङवोलाई मृत अवस्थामा फेला पारेको ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 834 पटक पढिएको
    • क्लिक धरान
  • काकाको हत्या गर्ने एक पक्राउ

    संखुवासभा ः संखुवासभाको धर्मदेवी नगरपालिका-१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै आफ्नै भतिजा स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए । उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपु ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 944 पटक पढिएको
    • क्लिक धरान
  • धरान १२ को छिमेकी लाइनस्थित खहरेमा फलामे पुल उद्घाटन

    धरान: धरान १२ छिमेकी लाइनस्थित खहरे खोलामा फलामे पुलको उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले पुलको उद्घाटन गरेकी हुन् । छिमेकी लाइनको उत्तर तर्फको खहरे खोलामा पुल निर्माण भएको हो । पुल उद्घाटन संगै स्थानीय स्व. कुलमाया विकको तस्विरमा फुल चढाएर श्रन्दान्जली अर्पण समेत गरिएक ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 2,601 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • खोलाले बगाएर एकको मृत्यु

    झापा: झापाको कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएर मृत्यु भएको छ । आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पसेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा मृत अवस्थामा फेला परेको स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराए ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 609 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरको सडकमा आश्रित एक व्यक्तिको उद्दार

    विराटनगर: विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई उद्दार गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्दार गरिएको हो । विराटनगर महेन्द्रचौक देखि एयरपोर्ट सम्म हिँडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्दार गरिएको हो ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,605 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा ९५ घर डुबानमा, ४५० जनाको उद्दार

    मोरङ: केशलिया खोलामा आएको बाढी मोरङको बिराटनगर १६ मा रहेको दरैया बस्तीमा पसेर क्षति पुर्याएको छ । प्रहरीका अनुसार मध्याह्न साढे १२ बजे आएको बाढीले ६५ घर डुबानमा परेको थियो । ती घरहरुमा रहेका ३०० जना मानिसहरुलाई उद्दार गरी बिराटनगरको रानीमा रहेको मिल्स माबिमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जना ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 2,124 पटक पढिएको
    • क्लिक धरान
  • सर्दुले बगाएका रामबहादुर बस्नेतको शव भेटियो

    धरानः शनिवार सर्दु खोलाले बगाएर बेपत्ता भएका अन्दाजी ६० वर्षिया रामबहादुर बस्नेतको शव भेटिएको छ । धरान प्रहरी प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुसार उक्त शव धरान ११ स्थित मँगलवारे छेउको खेलामा फेला परेको छ । बस्नेत धरान १३ मा बसेर अरुको घरमा काम सघाएर गुजारा चलाउने गर्थे । प्रहरीका अनुसार बस्नेत पुर्वभ ...

    • प्रकाशित मितिः असार २८, २०७७
    • 1,837 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सर्दु खोलाको बाढीले मान्छे बगायो, खोजी कार्य जारी रहेको प्रहरीको भनाई

    धरान: निरन्तर बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले आज मान्छे बगाएर वेपत्ता पारको छ । सर्दु खोलाको बाढीले धरान १३ बाट रामबहादुर बस्नेतलाई बगाएर वेपत्ता पारेको हो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार धरान १३ को राई टोलबाट सर्दु खोला पार गर्ने क्रममा बस्नेतलाई बगाएको ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 7,508 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित