धरान: लकडाउनको कारण समस्यामा परेका धरान १५ न. वडाका अति विपन्न परिवारलाई शनिवार राहत प्रदान गरिएको छ । धरान १५ न. वडाका सुनगाभा टोल विकास समिति सदस्य कल्पना सुव्वा र ध्र्रुवज्योति पथ निवासि सरिता सुव्वा , नरेन्द्र थेवे र डा. रमेश इजम द्धारा व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर २ लाख ५२ हजार ५ सय रुपै ...
धरानः संखुवासभाकाे कास्वा खाेला थुनिएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले दिएकाे जानकारी अनुसार विहान ९ बजे झरेकाे पहिराेले उक्त खाेला थुनिएकाे हाे । खाेला थुनिएपछि उत्पन्न हुने क्षतीलाइ मध्यनगर गरेर खाँदवारीबाट सेना र प्रहरीकाे टाेली घटनास्थलतर्फ गइरहेकाे छ । घटनास्थल म ...
धरान: विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोभिड १९ बाट सृर्जना भएको तनावलाई कसरी व्यवस्थापन गर्ने भनेर धरानका सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । रुपान्तरण नेपाल सुनसरीको आयोजनामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी अभिभुखीकरण कार्यक्रम भएको हो । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य ...
इलाम: इलाम माङसेबुङ गाँउपालिका ६ मा देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । इलाम माङसेबुङ ६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गीता राई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । हिजो बिहान कसैलार्इ केही नभनि घरबाट दुवै जना देवर भाउजु हिडेका थिए । बेलुकासम्म घर फर्की नआए ...
धरान: धरानमा आत्महत्याको घटनामा वृद्धि भएको छ । आज पनि दिउँसो धरान १८ स्थित बुद्धचोकमा एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार १३ बर्षीय अल्का मुखियाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार करिब साढे ५ बजेतिर घटनाबारे ...
धरान: धरान १९ स्थित गैरीगाउँ युवा समाजको संयोजनमा आज १ सय ५ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । राहत पाउने विपन्न परिवार पनि धरान १९ का नै हुन् । समाजको संयोजनमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको सहयोगमा राहत विरतण भएको समाजका सल्लाहकार युवा युनेश मगरले जानकारी दिए । युवाहरुले राहत विरण गर्दा पन ...
भोजपुर: भोजपुरको षडानन्द नगरपालिका २ ताबुबाट बेवारीसे अवस्थामा १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ । बिहिवार दिउँसो ईलाका प्रहरी कार्यालय दिङलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बादर रुङने टहरोमा शंका लागी चेकजाँच गर्दा फेला परेको हो । उक्त टहरोबाट १ थान कटुवा पेस्तोल, ...
सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का २३ बर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको छ । बुधवार अपरान्ह साँढे ५ बजेको समयमा बराहक्षेत्र नगरपालिका ८ चौफालामा फुल कुमारी चौधरिको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर मेहता घाईते भएका थिए । उनको उपचारको क्रममा बि।पी।कोईराला स्वास्थ्य ...
झापा: झापाको कन्काई नगरपालिका ८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् । बुधवार बिहानको खानासंगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, उनको छोराहरु २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् । बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भ ...
धरान: नेपाल यातायात मजदुर संगठन धरान उपमहानगर कमिटिले लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ । संगठनले वुधवार धरान ७ न.वडा स्थित आप्mनै कार्यलयमा ८० जना मजदुरहरुलाई खाद्यान्न वितरण गरेको हो । संगठनले राहत स्वरुप १५ केजी चामल, एक केजी दाल, एक केजी नुन र एक लिटर तेल प्रदा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित