धरान: बेलायतमा धरान ३ निवासी एक पुर्वगोर्खा सैनिकको निधन भएको छ । धरान ३ सदन रोड चौबिसे चोक निवासी ७७ बर्षीय दलमान चेम्जोङ लिम्बुको बिहिबार बेलायतको समय अनुसार राती साढे ७ बजे निधन भएको हो । उनको फेमली अस्पतालमा उपचारको क्रममा निधन भएको चौबिसे समाज धरानले जनाएको छ । मृतक लिम्बु चौबिसे समाज धरानको स ...
खोटाङ: खोटाङ हलेसी तुवाचुङ १० का २५ बर्षीय नबिन राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । पक्राउ परेका रा ...
संखुवासभा: जंगली च्याउ खाएर बिरामी भएकी संखुवासभाको सभापोखरी गाउँपालिका २ की २४ बर्षीया मनिला राईको उपचारको क्रममा मृत्यु भएको छ । गत २० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुई घर परिवारका ६ जना बिरामी भई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएको थियो । उपचार गराई अस्पतालबाट डिस्चा ...
धरान: धरान १८ न. वडा कार्यालयले वीपी प्रतिष्ठानमा उपचार्थ मृगौला रोगी र चालकलाई बिहिवार राहत प्रदान गरेको छ । लकडाउनका कारण घर जान नपाएका २५ जना मृगौला रोगी र दैनिक गुजारा गर्न समस्यामा परेका १० जना ट्याक्सी चालकलाई वडा कार्यालयले राहत वितरण गरेको हो । विभिन्न जिल्लाबाट डायलासिस गर्न आएका उनीहरु च ...
मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेमा ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे १ बजे लम्साल आफ्नै घर अगाडी रहेको पानीको ईनारमा डुबेर मृत्यु भएको हो । घटनाबारे खबर आएपछि ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शव परिक्ष ...
धरान: नेपाल पत्रकार महांसघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले आफ्नो स्वर्गीय बुबाको पुण्य तिथिमा धरानमा सडकबाट उद्दार गरिएका मानिसहरुको लागि आर्थिक सहयोग गरेका छन् । पत्रकार काफ्लेले सडक मानिसहरुको लागि आज बिहिबार साँझको एक छाक खाना खुवाउनको लागि आर्थिक सहयोग गरेका हुन् । उनका बुबा पण्डित लेखनाथ का ...
विराटनगर: प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । स्वास्थ्य साम ...
धरान: धरान ८ श्रीटोल स्थित सुनौलो महिला समुहले तालिम आयोजना गरेर बचत भएको पैसाले सडकबाट उद्दार गरिएका मानिसहरुलाई एक छाक खाना खुवाएको छ । समुहले धरान ८ स्थित लांघाली वन समुहको आवास गृहमा राखिएका मानिसहरुलाई खाना खुवाएको हो । समुहले हिजो बुधबार बिहानको एक छाक खाना खुवाएको हो । लांघाली आवास गृहमा धरा ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई क्वारेन्टाइन स्थापनाको लागि विभिन्न सामग्रीहरु सहयोग गरेको छ । कोरोना (कोभिड–१९) को रोकथामका लागि क्वारेन्टाइन निर्माण गर्न संघले सहयोग गरेको हो । संघले १५० थान तन्ना र १५० थान म्याट्रेस उपलब्ध गराएको छ । संघका अध्यक्ष गिरिधा ...
धरान : लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । चैत ११ गतेदेखि सुरु लकडाउनको समय भोलि सकिदै थियोे । हिजो उच्चस्तरीय समितिले लकडाउन खोल्ने अवस्था नरहेको भन्दै बढाउन सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित