समाचार

    Showing 1,561-1,570 of 1,676 items.
  • युकेबाट धरान १८ को कोरोना राहत कोषलाई सहयोग

    धरान: धरान १८ न. वडा कार्यालय कोरोना राहत कोषलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । धरान १८ निवासी हाल युके वस्दै आएका पुर्व व्रिटिस गोर्खा सैनिक काजी राई र पदम राईको संयोजनमा नगद १ लाख १८ हजार २ सय ५० रुपैया राहत कोषमा प्राप्त भएको हो । सहयोग रकम युके वस्दै आएका १८ न. वडा निवासीहरुबाट संकलन गरि ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 1,468 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • उपचार नगरी विरामी रिफर गर्ने नोवेललाई कारबाही गर्न माग

    विराटनगर: उदयपुर ठेगाना भएका विरामीलाई उपचार नगरी रिफर गर्ने नोवेल मेडिकल कलेज विराटनगरलाई आवश्यक कारवाही गर्न माग गर्दै प्रदेश सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र पेश भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल विराटनगरले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । नोवेल ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 934 पटक पढिएको
    • क्लिक धरान
  • पानीमा डुबेर एक बालिकासहित दुईको मृत्यु

    बिराटनगर: संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । हिजो आईतवार दिउँसो २ बजे संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया चन्द्र कुमारी राई पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको थियो । उनी सभापोखरी गाउँपालिका १ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पा ...

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 574 पटक पढिएको
    • क्लिक धरान
  • धरानका सामुदायिक शिक्षकहरुद्वारा एक दिनको तलब सहयोग

    धरान: धरानमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुले एक दिनको तलब वापतको ४ लाख बढी रकम कोरोनाको कोषमा हस्तान्तरण गरेका छन् । आज शिक्षकहरुबाट संकलित रकम धरान ८ स्थित सभागृहमा मेयर तिलक राईलाई हस्तान्तरण गरिएको हो । नगद हस्तान्तरणमा उपमेयर मञ्जु भण्डारी सुवेदी पनि उपस्थित थिइन् । सामुदायिक ४६ वटा विद् ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 598 पटक पढिएको
    • क्लिक धरान
  • संखुवासभामा जंगली च्याउ खाँदा ६ जना बिरामी

    संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन् । शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा उनको र छिमेकीको परिवार विरामी भएका हुन् । प्रहरीका अनुसार सन्देश राईसहित उनको श्रीमति २४ बर्षीया मनिला राई, छोर ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 803 पटक पढिएको
    • क्लिक धरान
  • तमोरमा बेपत्ता भएका एक किसोरको शव १० दिनपछि भेटियो

    ताप्लेजुङ: बैशाख १० गते तमोर नदीमा माछा मार्न जादा बगाएर वेपत्ता भएका एक किसोरको शव १० दिनपछि भेटिएको छ । आठराई त्रिवेणी गाउँपालिका २ का १७ बर्षीय मनोज काम्बाङ तमोरमा हराएको १० दिन पछि मृत फेला परेका हुन् । नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै प्रहरीले र स्थानीयले खोजतलास गरिरहेको थिय ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 509 पटक पढिएको
    • क्लिक धरान
  • झापामा करेन्ट लागेर एकको मृत्यु

    झापा: झापाको बुद्धशान्ति गाउँपालिका १ का ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको छ । हिजो शनिवार बेलुका साँढे ७ बजे आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाईते भएका गड्तौलालाई उपचारको लागी झापाको बि एण्ड सी अस्पताल लगिएको थियो । उनको उपचारक ...

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 462 पटक पढिएको
    • क्लिक धरान
  • ताप्लेजुङ सदरमुकाममा भिषण आगलागी

    धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारस्थित पुरानो बैंकलाइनमा अहिले भिषण आगलागी भइरहेको छ । यो समाचार तयार पार्दासम्म आगलागीबाट कम्तीमा ३ वटा घर जलेर नष्ट भइसकेको स्थानीय दिलु श्रेष्ठले जानकारी दिइन् । पक्की घर पनि आगोको चपेटामा परेकोछ । घरमा भएको ग्याँस सिलिण्डर पनि आगोमा परेको कारण आगलागी नियन्त्रण ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 2,572 पटक पढिएको
    • क्लिक धरान
  • वैवाहिक वर्षगाठको अवसरमा राहत वितरण

    धरान: धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङ राई र उनकी श्रीमति भुमिका मादेन चाम्लिङले आफ्नो १५ औं वैवाहिक बर्षगाठको अवसरमा राहत वितरण गरेका छन् । लकडाउनका कारण समस्यामा परेका अतिविपन्न मजदुर परिवारलाई राहत वितरण गरिएको थियो । श्रमिक दिवसको अवसर पारेर पाँच जना रिक्सा चालक र २३ जना यातायाात म ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 1,423 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • पुर्वकर्मचारी समाजबाट महानगरलाई राहत प्रदान

    बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । बिपदमा यस्ता सामाजिक खालका ...

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 358 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित