समाचार

    Showing 1,581-1,590 of 1,676 items.
  • १० दिन थपियो लकडाउन

    काठमाडौँ: सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम अझै भएकोले लकडाउन थप गर्ने निर्णय सरकारले गरेको हो । ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 1,674 पटक पढिएको
    • क्लिक धरान
  • डाक्टर त्रिखत्रीद्वारा विरामी कुरुवालाई खाना वितरण

    धरान: विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत डा.योञ्जन त्रिखत्री र उनको परिवारले विरामीका कुरूवाहरूलाई शनिबार बेलुकीको एक छाक खाना खुवाएको छ । धरान उपमहानगरपालिका वडा नं. १८ को संयोजनमा साँझ ५ बजे प्रतिष्ठानको गेटमा चार सय जना विरामीका कुरुवाहरुलाई डा. त्रिखत्री र परिवारले खाना खुवाएका ह ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 1,299 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • भोटखोलाका ३८ जनालाई उद्दार गरेर गाउँ पठाइयो

    धरान: लकडाउनले अलपत्र परेका संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाका ३८ जना मानिसहरुलाई उद्दार गरेर घर पठाइएको छ । धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयको सहयोगमा अलपत्र परेकाहरुलाई घर पठाइएको धरान संखुवासभा सरोकार समाजका अध्यक्ष मिङ्मा भोटेले जानकारी दिए । उनका अनुसार प्रदेशसभा सदस्य पदमकुमार ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 1,741 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन एक साता बढाउन सिफारिश

    काठमाण्डौं ः नेपालमा लकडाउन एक साता बढाउन कार्यदलले सिफारिश गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले कोरोना संक्रमणको जोखिम अझै रहेकोले एक साता लम्ब् ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 1,182 पटक पढिएको
    • क्लिक धरान
  • हवाई उडान जेठ २ सम्म बन्द, लकडाउनबारे मन्त्रिपरिषदले निर्णय गर्ने

    काठमाडौँ: लकडाउनसँगै बन्द भएको हवाई उडान जेठ २ गतेसम्म लम्बिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २ गतेसम्म हवाई उडान बन्द गर्ने सिफारिश गरेको हो । समितिले आन्तरिक र बाह्य दुवै उडान रोक्न सिफारिश गरेको हो । यस्तै, लकडाउनबारे ठोस निर्णय लिन नसके पनि समितिले तत्काल ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 1,087 पटक पढिएको
    • क्लिक धरान
  • बसोबास समाजद्धारा फुड बैंकमा खाद्यान्न सहयोग

    धरान: नेपाल बसोबास बस्ती संरक्षण समाजले धरान उपमहानगरपालिको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । कोरोना संक्रमणका कारण लकडाउनको अवस्थामा रहेका दैनिक ज्यालादारीमा काम गर्ने, मजदुर तथा अति विपन्नहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको समाजले जनाएको छ । समाजले ७ सय ५० केजी चामल फुड बैंकमा सहयो ...

    • प्रकाशित मितिः वैशाख १२, २०७७
    • 606 पटक पढिएको
    • क्लिक धरान
  • ६० बर्षीय वृद्ध जंगलमा मृत फेला

    सोलुखुम्बु: सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का ६० बर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् । बुधवार बिहान १० बजे आफ्नै बाख्रा चराउन जंगलतर्फ गएका राई आज बिहान मृत फेला परेका हुन् । बेलुकासम्म पनि घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे थुलुङ दुधकोशी गाउँपालिका ८ को सनसारी डाँ ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 222 पटक पढिएको
    • क्लिक धरान
  • माछा मार्ने क्रममा तमोरले बगाएर एक युवा वेपत्ता

    ताप्लेजुङ: ताप्लेजुङको त्रिवेणी गाउँपालिका २ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । हिजो बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा उनलाई अचानक नदीले बगाएको थियो । तमारेमा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङल ...

    • प्रकाशित मितिः वैशाख ११, २०७७
    • 712 पटक पढिएको
    • क्लिक धरान
  • धराने लायन्स र मजदुर संगठनद्धारा यातायात मजदुरहरुलाई राहत वितरण

    धरान: धराने लायन्स क्लवहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको सहकार्यमा यतायात मजदुरहरुलाई वुधवार राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका अति विपन्न ६० मजदुर परिवारलाई होटल सन्ध्या इनमा राहत वितरण गरिएको हो । उनीहरुलाई १० केजी चामल, १ केजी दाल र १ लिटर तेल राहत स् ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 1,685 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • चट्याङले लागेर प्रदेश एकमा ५ जना घाईते, केही चौपायाको मृत्यु

    बिराटनगर: प्रदेश १ का विभिन्न स्थानमा बर्षासंगै परेको चट्याङले लागेर ५ जना मानिस घाईते भएका छन् भने केही चौपायाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका ११ बेतीनीका ५५ बर्षीय चन्द्र बहादुर मगरको घरमा गए राती साढे ११ बजे चट्याङ परेको थियो । चट्याङले लागेर मगरसहित उनको श्रीमती ४८ बर्षीया मन कुमारी ...

    • प्रकाशित मितिः वैशाख १०, २०७७
    • 1,249 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित