समाज

    Showing 1,071-1,080 of 1,641 items.
  • चारै सन्तान पूर्ण अपांगता भएका तामाङ परिवारलाई इटहरी उपमहानगरद्वारा एक लाख सहयोग

    इटहरी: इटहरी वडा नम्वर दुईको तामाङ्ग चौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ । इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गरिन् । तामाङ्ग परिवारका १५ देखि ३० ...

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 1,547 पटक पढिएको
    • क्लिक धरान
  • दुहबीका सुजनको हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ, २० बर्षीय झाले हत्या गरेको स्वीकार

    धरान: पाँच दिनदेखि वेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका २ वीरगाउँका १७ बर्षीय सुजन नारायण चौधरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ३ जना मध्ये २० बर्षीय सुमन झाले प्रारम्भिक सोधपुछको क्रममा सुजनको हत्या आफुले गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय ...

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,169 पटक पढिएको
    • क्लिक धरान
  • बुद्धिजिवि बि.ए.कृष्ण श्रेष्ठको निधनमा धरान उपमहानगरपालिकामा आज शोक विदा

    धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । धरान नगरपालिका स्थापना कालका प्रथम निवार्चित उपसभापतिसमेत रहनु भएका वामपन्थी बुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ(बि.ए. कृष्ण)को निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको हो । श्रेष्ठको हिजो दिउँसो धरान १ स्थित निवासमा ८७ बर्षको उमेरमा निधन भएको थियो । आज ...

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,355 पटक पढिएको
    • क्लिक धरान
  • पाँच दिनदेखि वेपत्ता दुहबीका किसोरको शव फेला, अपहरण पछि हत्या गरेको आशंका

    सुनसरी: पाँच दिनदेखि बेपत्ता भएका सुनसरीको दुहबी नगरपालिका २ का युवकको मृत अवस्थामा शव फेला परेको छ । नेपाल टेलिकम कार्यालय विराटनगरका अधिकृत सुरेन्द्र नारायण चौधरीको छोरा १७ बर्षीय सुजन नारायण चौधरीको शव फेला परेको हो । उनलाई अपहरण पछि हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । चौधरीको शव आज बिहान दुहब ...

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,857 पटक पढिएको
    • क्लिक धरान
  • धरानका पहिलो कम्युनिष्ट बि.ए.कृष्णको निधन

    धरान: धरानका वापन्थी नेता एवं वामचिन्तक बि.ए.कृष्ण(कृष्णप्रसाद श्रेष्ठ)को निधन भएको छ । उनको धरान १ स्थित निवासमा नै हिजो ८६ बर्षको उमेरमा निधन भएको हो । मृतक श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ । श्रेष्ठलाई धरानमा सबैले विद्धान अभिभावककोरुपमा सम्मान गर्ने गर्थे । राजनीतिसँगै श्रेष्ठले लामो स ...

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,980 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ की विपन्न महिलाको पीडा: आर्थिक अभावले अप्रेसन गरेको हात निको नभै अस्पतालबाट घर फर्किइन्

    धरान: सुगरकी विरामी थिइन्, धरान १३ भृकुटी मार्गकी आशा राई । उनको घरको आर्थिक अवस्था पनि ज्यादै कमजोर । उनको देब्रे हातमा सानो घाउ आयो । उनले त्यसलाई कोट्याइन् । सुगरको विरामी भएकोले घाउलाई कोट्याउनु उनको लागि अभिसाप नै भइदियो । उनले कोट्याएपछि देब्रे हात भित्रभित्रै पाकीसकेको रहेछ । आर्थिक अवस्था द ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,533 पटक पढिएको
    • क्लिक धरान
  • असक्त महिलालाई जर्बजस्ती करणी गर्ने पक्राउ

    विराटनगर: असक्त एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा मोरङको रंगेलीबाट एक जना पक्राउ परेका छन् । हिजो दिउँसो करिब २ बजे रंगेली नगरपालिका वडा नं ५ बहुवानस्थित कदमगाछी टोलमा शारीरिक तथा मानसिकरुपमा असक्त फरक क्षमता भएकी ३५ बर्षीया महिलालाई जर्बजस्ती करणी भएको थियो । उनलाई स्थानीय २५ बर्षीय बौका भन् ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,390 पटक पढिएको
    • क्लिक धरान
  • हत्या अभियोगमा २० बर्ष कैद सजाय पाएका सुनसरीका फरार अभियुक्त उर्लाबारीबाट पक्राउ

    धरान: हत्या अभियोगमा अदालतबाट २० बर्ष कैद सजाय पाएका एक अभियुक्त १३ बर्षपछि पक्राउ परेका छन् । सुनसरीको साविक एकम्बा गाविसमा २०६४ सालमा भएको हत्या घटनाका फरार प्रतिवादी ३२ बर्षीय कृष्णराज धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले मोरङको उर्लाबारी नगरपालिका ५ बाट शुक्र ...

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,459 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीको गाउँ-गाउँमा पुग्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

    सुनसरी: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई इटहरीका गाँउ गाँउमा विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किसोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा वड ...

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • 1,369 पटक पढिएको
    • क्लिक धरान
  • लैंगिक हिंसाविरुद्ध मेची-महाकाली साइकल यात्रामा श्रेष्ठ

    विराटनगर: झापा भद्रपुरकी अभियन्ता स्वेता श्रेष्ठले लैंगिक हिंसाविरुद्ध मेची-महाकाली साइकल यात्रा शुरु गरेकी छिन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत श्रेष्ठले 'इम्पावरिङ वमन्स ट्राभल' भन्ने नाराका साथ मेची-महाकाली यात्रा शुरु गरेकी हुन् । यात्राको क्रममा उनी आज विराटनगर आइपुगेकी थिइन् । ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 1,558 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित