धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने भएको छ । आज(शुक्रबार) काठमाण्डौंमा सम्पन्न भएको ४४ औं सिनेट बैठकले प्रतिष्ठानमा नै मानव अंग प्रत्यारोपण केन्द्र बनाउने निर्णय गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार यो केन्द्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २ जना नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियुमा कार्यरत २ जना नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठान स्रोतले जनाएको छ । यसअघि एमआइसियुमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको थियो । उनकै उपचारमा संलग्न रहेका नर्सहरुमा ...
धरान: सुनसरी जिल्लामा कोरोना संक्रमितको कुल संख्या २८१ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएसँगै कुलसंख्या २८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यो संख्या अहिलेसम्म सुनसरीको विभिन्न पालिकाहरुमा मात्र लिइएको स्वाबको परीक्षणको नतिजा हो । त्यसमध्ये १४० जना कोरोना ...
विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, रंगेलीमा ९ महिला र १९ पुरुष, सुन्दरहरैचाका १ पुरुषमा पनि संक्रमण प ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४४ औं सिनेट बैठक आज दिउँसो ३ बजे हुदैछ । काठमाण्डौंमा हुन लागेको बैठक बिहान ११ बजेलाई तय गरिए पनि बिशेष कारणले दिउँसो ३ बजेलाई सरेको हो । कोरोना महामारीको बेला नियन्त्रण, उपचारमा केन्द्रीत हुनुपर्नेमा सबै पदाधिकारीहरु बैंठक बस्न काठमाण्डौं गएको ...
धरान: धरानमा स्वाब संकलन गरिएका २ जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आज बिहानै आयो । ती मध्ये एक जना इटहरी ८ का व्यक्ति थिए । ती व्यक्तिको मोवाइल बिहान स्वीच अफ भएकोले को हुन् ? भन्ने खुलेको थिएन । इटहरी ठेगाना भएका व्यक्तिले कसरी धरानमा स्वाब दिए भन्ने पनि चासोको बिषय थियो । अहिले भने ती संक्रमित ३ ...
धरान: धरानमा स्वाब संकलन गरिएका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना धरान १९ की ३३ बर्षीय महिला हुन् भने अर्का इटहरी ८ ठेगाना लेखिएको ३० बर्षका पुरुष छन् । संक्रमित महिलासँग सम्पर्क भइसकेको छ भने इटहरीका व्यक्तिसँग यो समाचार तयार पारुञ्जेल सम्पर्क हुन नसकेको स्वास्थ्य महाशाखा प ...
विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका सबै कोरोना संक्रमित व्यक्तिहरुलाई कोभिड १९ अस्पतालमा सारिएको छ । लेभल थ्री(३) को सय बेडको कोभिड अस्पताल तयार भएपछि लक्षणयुक्त कोरोना संक्रमितहरुलाई आज (बिहिबार) साँझ सारिएको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन वार ...
धरान: धरान १० स्थित विजयपुर हस्पिटलमा उपचाररत एक विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन वार्ड सिल गरिएको छ । संक्रमित व्यक्तिलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर वार्डलाई सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रबन्ध निर्देशक प्रभाव खतिवडाका अनुसार कोरोना शंकास्पद विरामीको ल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित