विराटनगरः प्रदेश १ काे एक्लाे महानगर विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रदेश १ सरकारप्रति असन्तुष्टि पाेखेका छन्। उनले साेमवार साँझ फेसबुकमा एउटा स्ट्याटस राख्दै पिसिआर परिक्षणकाे नजिताकालागि कसकसलाइ चाकडी गर्नुपर्ने हाे गुनासाे पाेखेका थिए । उनले काराेनाकाे पछिल्लाे अवस्थाप्रति सरकार गम् ...
धरान: कोरोना हटस्पट रहेको जनकपुरबाट आएपछि क्वारेन्टिनमा नबस्ने र ज्वरो आएपछि स्वाब दिएर पनि खुलेआम भेटघाट गर्ने, अप्रेशन थिएटरमा जाने डाक्टरको परिवारै संक्रमण भएको पाइएको छ । दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएका इएनटि विभागका एक डाक्टरको श्रीमति, छोरा र छोरीमा पनि संक्रमण पुष्टि भएको हो । उन ...
धरान: अस्पतालको इर्मजेन्सी कक्ष अनि संवेदनशील हुन्छ । त्यहाँ गम्भीर प्रकृतिका विरामीहरु आइपुग्छन् । अझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी कक्षमा क्षमता भन्दा दोब्बर विरामीहरुको चाप हुन्छ । अहिले कोरोनाको महामारीले ओपिडी पनि सिमितरुपमा मात्र चलेको छ । यस्तो बेला विरामीहरु सि ...
विराटनगर: प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ जना थपिएका छन् भने सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ पुरुष र १ महिला कोरोना पोजेटिभ देखिएका छन् । यस्तै, मोरङकै सुन्दरहर ...
धरान: आज कोरोना संक्रमण पुष्टि भएका ९ जना मध्ये एक जना धरान १९ का ४० बर्षीय एक पुरुष पनि छन् । उनी वीपी प्रतिष्ठान जाने धनकुटे रोडमा होटल तथा लज सञ्चालक हुन् । उनी पनि धरान ८ स्थित बोनस मलमा सञ्चालित क्रञ्च फिटनेस जाने गरेको पाइएको छ । सम्भवतः उनलाई पनि त्यहीबाट संक्रमण भएको अनुमान गरिएको छ । एक अन ...
धरान: धरान ८ स्थित क्रञ्च फिटनेस कोरोनाको अर्को हटस्पट बन्ने संकेत देखाएको छ । पछिल्लो समय समुदायस्तरमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुमा केही क्रञ्च फिटनेस जाने गरेको तथ्य खुलेको छ । आज बिहानै पोजेटिभ रिपोर्ट आएका ९ जना मध्ये धरान १० का दुई महिला क्रञ्च फिटनेससँग जोडिएका छन ...
धरान: धरानमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँगै धरानमा मात्र संक्रमितहरुको संख्या ५५ जना पुगेको छ । कोरोना पुष्टि भएका ९ मध्ये ४ जना भारतीय आर्मी भएको खुलेको छ । उनीहरु ३ जना एन्फा क्वारेन्टाइनमा छन् भने एक जना होटल क्वारेन्टाइनमा रहेका छन् । यस्तै, २ जना एन्फा क्वारेन्टाइनबाट नेगेटि ...
धरान: वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा हिजो राती कोरोना पोजेटिभ रिपोर्ट आएका डाक्टरले त्यहाँ स्वास्थ्यकर्मी तथा सर्वसाधारण विरामीको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । इएनटि विभागका ती डाक्टरलाई ज्वरो आएपछि कोरोनाको आशंका गरेर स्वाब दिएपछि सेल्फ क्वारेन्टिनमा नबसी सबैसँग भेटाघाट गरेको र ...
विराटनगर: प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये मोरंगमा सबैभन्दा बढी २९ जना रहेको छ । यस्तै, सुनसरीमा ६ र झापामा ५ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ भने सुनसरीको धरानमा १ महिला र २ ...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमित थपिदैगएपछि उपचार गर्ने आइसोलेटेड वेड अभाव हुन थालेको छ । सरकारले यस अघि तयारी गरेका वेड संख्या भरिएपनि नयाँ कहिले थपिने हो टुुँगो छैन । शनिवार मात्र प्रदेश १ मा ६७ सँक्रमित थपिएका छन् । लक्षणसहितका सँक्रमण बढ्नथालेपछि स्वास्थ्य चुुनौती थपिएको चिकित्सकले बताएका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित