मुख्य समाचार

    Showing 2,341-2,350 of 3,260 items.
  • धरानका मेयरको आग्रह,‘कोरोना संक्रमितलाई तिरस्कार नगरौं, आफ्नै परिवारमा पनि पर्नसक्छ’ (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमित भयो भन्दैमा समाज तथा छरछिमेकबाट तिरस्कार नगर्न नगरबासीहरुलाई आग्रह गरेका छन् । बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिले २६ औं बार्षिकोत्सवमा स्वास्थ्य सामग्री वितरण गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिकोरुपमा मेयर राईले यस्तो आग्रह गरेका हुन् । ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 2,764 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा भदाै १० गतेसम्म निषेधाज्ञा जारी

    विराटनगर: कोराना संक्रमितको संख्या ७४४ पुगेको विराटनगरमा जिल्ला प्रशासन कार्यालयले थप ५ दिन निषेधाज्ञा घोषणा गरेको छ । यसअघि साउन १६ गते दोस्रो र ३० गते तेस्रो पटक विराटनगर महानगरपालिका आफैले लकडाउन घोषणा गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महानगरपालिकाले घोषणा गरेको तेस्रो ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,334 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ सरकारकाे मन्त्रीपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरू

    विराटनगरः प्रदेश १ सरकारकाे मन्त्रीपरिषदकाे बैठक भर्खर सम्पन्न भएकाे छ । सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्वविद्यालयकाे क्षेत्राधिकारमा रहेकाे डिग्री क्याम्पसकाे जग्गा लिजमा लिने निर्णय भएकाे छ । उक्त जग्गामा स्वीस सरकारले केहि समयअघि हस्ताण्तरण गरेकाे ल्याव सेटअप गर्न ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 2,306 पटक पढिएको
    • क्लिक धरान
  • स्वावको नमुना हराएपछि इटहरीमा पुनः स्वाव लिइयाे

    इटहरीः कोरोना सँक्रमणको जोखिममा रहेका नागरिकको स्वाव लिइए पनि लामो समय नजिता नआएपछि इटहरीमा हल्लिखल्लि भयो । इटहरी उपमहानगरपलिाकाका स्वास्थ्य शाखाको अधिकारीले यसबारे सोधपुुछ गरे । गत साउन ३० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको १ सय ३० जनाको स्वावको नमुना हराएको भदौ ३ गते ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,372 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा धरान आएका भारतीयहरु भेटिए, एन्फा क्वारेन्टिन पठाइयो

    धरान:लकडाउनको बेला पनि सहजरुपमा धरान आएका भारतीय नागरिकहरु भेटिएका छन् । धरानको वडा नं १६ र १२ का जनप्रतिनिधिहरुले हिजो बिहानदेखि खोजी गरेका उनीहरुलाई आज मध्याह्न धरान ९ स्थित आचार्यलाइनमा फेला पारेका हुन् । श्रीमान्, श्रीमति र छोरीसहित भेटिएका उनीहरुलाई उपमहानगरपालिकासँगको समन्वयमा धरान १७ स्थित ए ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 4,572 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा हाेम आइसाेलेसनमा बसेका कोरोना संक्रमितकाे मृत्यु

    विराटनगरः विराटनगरमा हाेम आइसाेलेसनमा बसेका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा विराटनगर ६  का ४५ वर्षीय पुरूष हुन् । वडाअध्यक्ष विजय कामताका अनुसार उनी सुगर र प्रेसरका दीर्घ राेगी थिए । उनलाइ मंगलवार काेराेना पुष्टि भएकाे थियाे । उनकाे बिहिवार निधन भएकाे हाे । उनकाे शव व्यवस् ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,380 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कार्यरत धरानकी एक नर्ससहित ५ जनामा कोरोना संक्रमण

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्स धरान १५ पुष्पाञ्जली मार्गका हुन् । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसि ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 3,663 पटक पढिएको
    • क्लिक धरान
  • विकासमा झेलः एक महिनामै उप्कियो कालोपत्रे

    मोरङः मोरङ जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को एउटा गज्जबको नमुना देखिएको छ । लेटाङ नगरपालिकालाई धनकुटाको ६ नम्वर बुधवारेसँग जोड्ने सडक कालोपत्रे भएको १ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो । पूर्वपश्चिम राजमार्गसँग धनकुटालाई जोड्ने छोटो बाटो ...

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • 1,328 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा धरान आएका भारतीय परिवारको दिनभर खोजी तर भेटिएन

    धरान: लकडाउनको बेला भारतबाट धरान आइपुगेका एक भारतीय परिवारको खोजी तीब्र बनाए पछि जनप्रतिनिधिहरुले फेला पार्न सकेनन् । धरान १२ चतरालाइनमा डेरा गरि बस्ने भारतीय परिवार हिजो(बुधबार) भारतबाट धरान आएका थिए । उनीहरुको धरान आएपनि आफ्नो डेरामा नबसी धरान १६ स्थित आफन्तको घरमा बस्न गएको खुलेको थियो । आज(बिहि ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 2,675 पटक पढिएको
    • क्लिक धरान
  • डाँका मुद्दामा जेलबाट छुटेपछि हतियार ओसारपसारमा, दुई थान पेस्तोल र गोलीसहित २ जना पक्राउ

    काठमाण्डौ: अवैधरुपमा हतियार ओसारपसार गर्ने गिरोहका २ जनालाई प्रहरीले हतियार र गोलीसहित पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, काठमाण्डौंको बिषेश टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ घर भई हाल काठमाण्डौं बस्ने २७ बर्षका विकेश पण्डित र नुवाकोटकै लिखु गाउँपालिका १ का २८ बर्षका अमर सिंह तामाङ घल ...

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 1,707 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित