समाचार

    Showing 1,431-1,440 of 1,675 items.
  • तमोर नदीले बगाएर तीन जना बेपत्ता

    धरान: ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । हिजो सोमबार दिउँसो २ बजे घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर तमोर नदीमा पुर्याएको थियो । उनी तमोरमा बेपत्ता भएको र ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,350 पटक पढिएको
    • क्लिक धरान
  • युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास तालिम

    धरान: युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले आकांक्षा नेपालले नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । तालिममा सहभागीहरुलाई धरान जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले सहजीकरण गरेका थिए । तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र शीप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहर ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,594 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

    मोरङ: मोरङ पथरी शनिश्चरे १० का ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकल यात्री खड्कालाई ठक्कर दिदा गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागेको थियो । गम्भिर घाईते भएका खड्काक ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 787 पटक पढिएको
    • क्लिक धरान
  • धरानको छाताचोकस्थित पुर्नस्थापना गृहमा खाना वितरण

    धरान: आफ्ना स्वर्गीय अभिभावक तथा दाजु भाउजुको स्मृतिमा हाल हङकङ निवासी श्रीप्रसाद हुक्पा चोङबाङ र श्रीमति कला हुक्पा चोङबाङले धरानको छाताचोकस्थित पुर्नस्थापना गृहमा खाना खुवाएका छन् । उनीहरुले पुर्नस्थापना गृहमा आश्रित रहेका मानिसहरुलाई खाना खुवाएका हुन् । आफ्नो स्वर्गीय बुबा शेरबहादुर हुक्पा चोङबा ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 2,072 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित सुनसरी र झापाबाट ५ जना पक्राउ

    धरान: सुनसरीको बराहक्षेत्र ८ शेरे चोकबाट दुई जनालाई प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान १७ का २२ बर्षीय विशाल भुजेल रहेका छन् । उनीहरुलाई मोटरसाईकलमा सवार रहेको अवस्थामा रोकेर चेकजाँच गर्दा लागुऔषध वरामद भएको ईलाका प्रहरी कार ...

    • प्रकाशित मितिः असार ८, २०७७
    • 1,071 पटक पढिएको
    • क्लिक धरान
  • लायन्स क्लब अफ धरान पिण्डेश्वरको पदस्थापन

    धरान: लायन्स क्लब अफ धरान पिण्डेश्वरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । धरान १२ स्थित चतरालाइनमा आयोजित कार्यक्रममा लायन्सका डिस्ट्रिक गभर्रनर ईन्द्र राजन खत्री प्रमुख अतिथि रहेका थिए । नव गठित पदाधिकारीहरुलाई पदस्थापन गराउदै प्रमुख अतिथि खत्रीले शुभकामना पनि व्यक्त गरेका थिए । उनले लायन विशुद्ध ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,375 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सेउती खोलामा महिला मृत अवस्थामा फेला

    धरान: धरानको सेउती खोलामा एक महिला मृत अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार मृतक धरान १५ की करिब ४६ बर्षीय विमला लामा हुन् । खोलामा उनी घोप्टो परेको अवस्थामा भेटिएको हो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्कासमेत गरिसकेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जान ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 3,886 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ

    सुनसरी: सुनसरीको कोशी गाउपालिका ७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत १ का २० बर्षीय लक्ष्मण कुमार पासवान र १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहर ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 1,042 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा करेन्ट लागेर एकको मृत्यु

    मोरङ: करेन्ट लागेर विराटनगरमा एक जनाको ज्यान गएको छ । मोरङ बुढीगंगा ५ दिपुटोलका २५ बर्षीय सन्तोष महतोको आद करेन्ट लागेर मृत्यु भएको हो । दिउँसो साढे १ बजे बिराटनगर ६ स्थित स्टन कोल्ड स्टोरमा वेल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका उनलाई तत्काल उपचारको लागि बिराट ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 852 पटक पढिएको
    • क्लिक धरान
  • वडा १५ मा विपन्न परिवारलाई राहतमा नगद हस्तान्तरण

    धरान: लकडाउनको कारण समस्यामा परेका धरान १५ न. वडाका अति विपन्न परिवारलाई शनिवार राहत प्रदान गरिएको छ । धरान १५ न. वडाका सुनगाभा टोल विकास समिति सदस्य कल्पना सुव्वा र ध्र्रुवज्योति पथ निवासि सरिता सुव्वा , नरेन्द्र थेवे र डा. रमेश इजम द्धारा व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर २ लाख ५२ हजार ५ सय रुपै ...

    • प्रकाशित मितिः असार ७, २०७७
    • 842 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित