सुनसरी: सुनसरीको ईटहरी उपमानगरपालिका ९ ओसेनपार्कस्थित प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको छ । हिजो राती साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी भएको थियो । आगलागी हुदा तीन वटा कार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार ग्यारेज ...
धरान: धरान ४ पत्राङ्बारी सामुदायिक वनमा लाथ्रा काट्न गएका युवाहरु मध्ये रुखले किचेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ५, देवीगाउँका २० बर्षीय कुमार राई रहेका छन् । घटना हिजो बुधबारको हो । वडा नं ४ का सदस्य धनबहादुर कुलुङका अनुसार सुकेको लाथ्रा काट्न गएका युवाहरुले भीरतर्फ रुख न ...
विराटनगर: प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ दि मन्थ) घोषित भएकी छन् । लगनशिल, कर्तव्यनिष्ट तथा उच्च मनोवलका साथ प्रहरी तालिम केन्द्रमा संचालित प्रहरी जवान आधारभुत तथा उन्नत तालिममा बाह्य प्रशिक्षकको रुपमा ...
सुनसरी: इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ । वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको उपमहानगरले जनाएको छ । दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गलाई राहत वितरण गरिने उपमहानगरको भनाई छ । संघीय सरकारले तयार ग ...
धरान: लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठनले विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको हो । राहत स्वरुप उनीहरुलाई १० किलो चामल, १ किलो दा ...
धरान: लकडाउनको कारण पत्रपत्रिका बन्द भएर रोजगारी गुमाएका पत्रिकाको वितरण शाखामा कार्यरत मजदुर(हकर)हरुलाई नेपाल फोटो पत्रकार महासंघ सुनसरीले राहत वितरण गरेको छ । महासंघले मंगलवार धरा ७ स्थित सन्ध्या इन होटलको हलमा धरानमा पत्रिका बितरणमा कार्य गर्ने विभिन्न मिडिया हाउसका ४५ जना वितरकहरूलाई राहत वितरण ...
धरान: विपन्न परिवारको लागि राहत वितरण गर्न तयार गरेको कुपन धरानको ५ नम्बर वडा कार्यालयबाट चोरी भएको छ । कार्यालयमा रहेको कुपन चोरी भएपछि विपन्न परिवारलाई वितरण गरिसकेको कुपनहरु रद्द गरिएको वडाअध्यक्ष सन्तोष लिम्बुले जानकारी दिए । उनका अनुसार हिजो आइतबार विपन्न परिवारलाई १६ सय कुपन बाँडिएको थियो । ...
इटहरी ः इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा नेपालसहित तीन देशका ८१ जना रहेका छन् । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार क्वारेन्टाइनमा ६० जना भारतीय, ७ जना पाकिस्तानी र १४ जना नेपाली नागरिक छन् । त्यहाँ ७८ जना पुरुष र ३ जना महिला छन् । क्वारेण्टाइन ...
धरान: मोटरसाइकल दुर्घटनामा हिजो साँझ ज्यान गुमाएका २४ बर्षीय विशाल घिसिङको अन्त्येष्टी भएको छ । उनको धार्मिक सँस्कार अनुसार आज दिउँसो धरान ८ स्थित बौद्ध दाहासँस्करस्थलमा अन्त्येष्टी गरिएको हो । घिसिङको हिजो साँझ धरान ११, दुर्गाचोकमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । अनियन्त्रित भएको मोरटसाइ ...
धरान: धरानको दुर्गा चोकमा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । धरान १६ का २४ बर्षीय विशाल घिसिङको दुर्घटनमा परि मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई एक घरको वालमा ठोक्किएर गम्भीर घाइते भएका उनलाई वीपी प्रतिष्ठान पुर्याउदा बाटोमै निधन भइसकेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित