धरान: नेपालमा आज एकैदिन ५७ जनामा कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तीमार्फत यो जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्र ...
धरान: नेपालमा तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यो ...
धरान: सप्तरी जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सप्तरीको डाकेनेश्वरी नगरपालिका वडा न. ३ का १८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा कोरोना ...
धरान: कपिलवस्तुमा १० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ५ तथा बुद्धभुमि नगरपालिका वडा नं ७ र १० का भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अध ...
विराटनगर: कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप २ जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बा¥हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वा ...
धरान: उदयपुरको भुल्केमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा थप एक महिला कोरोना पोजेटिभ भेटिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । ती मध्ये ३५ जना प्रदेश १ मा भेटिए ...
धरान: कोरोना संक्रमणको सबैभन्दा बढी प्रभावित देखिएको प्रदेशका जिल्लाहरुमा ५ हजार भन्दा बढी पिसिआर विधिको लागि नमुना संकलन गर्न इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको संयुक्त टोली खटिएको छ । उक्त टोलीले ५ हजार ३ सय २० भन्दा बढी नमुना संकलन गर्ने लक्ष्य लिएको स्वास्थ्य तथा जनसं ...
धरान: नेपालमा थप ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उदयपुरको भुल्केमा ३ जना, कपिलवस्तुमा ३ जना र पर्साको छपकैया एक जना गरी ७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ सय ९ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ् ...
धरान: नेपालगञ्जमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । आज भेरी अस्पतालमा भएको परीक्षणमा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति १६ बर्षीय पुरुष हुन् । यो संगै नेपालमा भेटिएका कोरोना संक्रमितको ...
विराटनगर: कोभिड १९ उपचार केन्द्र विराटनगरमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीहरु आज डिस्चार्ज भएका छन् । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित