धरान: लकडाउनको कारण झापामा अड्किएका पुर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् । उनलाई गृहमन्त्रालयको सहमतिमा झापा जिल्ला प्रशासनले दोस्रो पटक सवारी पास उपलब्ध गराएको हो । पास पाएपछि पत्नी कोमलसँगै पुर्वराजा ज्ञानेन्द्र आज राजधानी फर्कदैछन् । निजी भ्रमणको क्रममा चैत पहिलो साता नै शाह दम्पत्ति ...
धरान: नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै मकवानपुरमा एक जना र बाँकेमा ८ जना संक्रमित पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २५८ पुगेको पनि सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन ...
काठमाडौं: आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक् ...
धरान: नेपालमा तीन जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरु काठमाण्डौं, धनुषा र धादिङका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट तीन संक्रमित पुष्टि भएको हो । योसँगै नेपालमा संक्रम ...
विराटनगर: प्रदेश नं १ मा कोरोना भाइरसको शंकास्पद व्यक्तिलाई हटस्पट र कन्ट्याक्ट ट्रेसिङको आधारमा मात्र परीक्षण हुदै आएकोमा अब पुलिङ विधि पनि अपनाइने भएको छ । हटस्पट, कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न सामाजिक विकास मन्त्रालयले ७ सदस्यीय विज्ञ टोलीसमेत गठन गरेको छ । ...
काठमाडौँ: कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा झन् कडाई गर्ने संकेत देखाएको छ । गृहमन्त्रालयले लकडाउनमा पनि जिल्ला भित्र सञ्चालन गर्न दिइएको सवारी पास पनि खारेज गरेको जनाएको छ । यो निर्णय जेठ ३ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला भित्र र बाहिर आवागमन गर्न ...
धरान: धरानको वडा नं ४ स्थित देवीगाउँबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित एक युवा पक्राउ परेका छन् । प्रहरीले स्थानीय २० बर्षीय सुर्य राईलाई अबैध हातहतियारसहित हिजो पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा साँझ ६ बजे प्रहरी टोलीले राईको घरको कोठामा खानतलासी गर्दा लुकाई राखेको हातहतियार फेला परेको इल ...
धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले भारतमा लकडाउन खुकुलो हुदा कम्तीमा २० हजार नेपालीहरु आउने सम्भावना रहेको बताएका छन् । ती नेपालीहरुलाई व्यवस्थापन गर्न तथा जोखिम निम्तिन नदिन सीमा क्षेत्रमा होल्डिङ एरिया बनाउने सरकारको तयारी रहेको पनि मन्त्री कार्कीले जानकारी ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या २४५ मात्र भएको प्रष्ट पारेको छ । बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ५ जना कोरोना संक्रमित थपिएको जानकारी विज्ञप्ती मार्फत मन्त्रालयले दिएको थियो । मन्त्रालयको सोही जानकारी अनुसार मिडियाहरुमा नेपालमा ...
धरान: नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २४५ पुगेको छ । आज बिहीबार बिहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको च ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित